المدة الزمنية 23:3

ब | लात्का | र गरेर पेट बसाउने केटाको फुटाइयो अनि

بواسطة Public Nepal
226 221 مشاهدة
0
2.8 K
تم نشره في 2021/12/15

ब|लात्का|र गरेर पेट बसाउने केटाको फुटाइयो👃 अनि 🥚🥚 #publicawaaz #jhapakanda #sunsarikanda

الفئة

الكلمات

عرض المزيد

تعليقات - 389
  • @
    @khimtamangkhim3684منذ 3 سنوات यो पत्रकार हुन् कि गरिब दुखिलाई दबाउने दुरब्यबाहार हो। 21
  • @
    @namarajbista6368منذ 3 سنوات यो पत्रकार बढी भाको रहेछ बोल्ने शैली छैन 6
  • @
    @ritabista2144منذ 3 سنوات जे होस अब नेपाल मा कानुन प्रसासन नचाहिने भो सबै काम इनै मिडिया भनौदा ले सक्ने भए 16
  • @
    @deubahadurpun5390منذ 3 سنوات नेपालमा कानुन ता छ तर जो गरिब र मंगोलहरुलाइ मात्रै लागू हुन्छ अरुले ता जे गरे पनि कानुन लागू हुदैन भित्र भित्रै लुकाएर राख्छ 4
  • @
    @chhatrabdr.shrestha7319منذ 3 سنوات यो पत्रकारले अलि बढी नै हेपेर कुरा गर्दै छ उनिहरुको कुरा नै सुन्दै न प्रशासनको काम सबै पत्रकारले नै गर्ने भए है नेपालमा 23
  • @
    @yolkyolk1970منذ 3 سنوات यो पत्रकार होकी प्रशासन हो? आफ्नो काम र अधिकार् के हो बुझ्नुपर्छ है महोदय। गल्ती भएछ अनि सजाय भोगेर आएको भर्खरै रहेछ के कसरी हुन्छ प्रक्रिया होला नी। तिमी पत्रकारले यसरी चाहिँ हेप्नु पाउनुहुन्न है। हेक्का होस। 23
  • @
    @Rochakentertainmentمنذ 3 سنوات हैट यस्ता लाई कडा भन्दा कडा कारबाही होस 4
  • @
    @chhabibhandarajoshi1957منذ 3 سنوات गरिब छ भनेर कति पेलेको हो यो पत्रकार ले कानुन ले फैसला सुनाई सकेको रहेछ किन पछि लाको होला 18
  • @
    @domodardc2335منذ 3 سنوات अरे यार यो मिडिया हरु पनि खै के खै के यार केटा ले गल्ती गरेमैले अनि म बचा अनि बुडि स्विकार्छु भनिरा छ त हो बातै खतम छ त 5
  • @
    @khagendramagar9403منذ 3 سنوات अद्दालतले जिम्मा लगाईसकेको कुरा किन किन हो पत्रकार जि? सहि कुराको उठान गरौन। 6
  • @
    @bharatofficial1990منذ 3 سنوات अदालतले जिम्मा लगाई सके पछि पत्रकार नै अदालत हुन जरुरी छ र ? 27
  • @
    @amirgrplays7745منذ 3 سنوات करणि को उजुर तत्काल समयमा गनुपरथ्यो कसरी हुन्छ मामला मिलाएर राखनुहोला 3
  • @
    @bipinmanandhar5682منذ 2 سنوات अदालत बाट जेल भुक्तान भै सकेकोलाइ फेरि किन मिडिया कर्मिको यस्तो प्रेसर 1
  • @
    @OppoA-mh3uwمنذ 3 سنوات यो मुला चौधरी डाका पुन्य गौतम जसरी जुन ठाउँमा पनि पुगेकै हुन्छ त बा 2
  • @
    @amarsinjali2568منذ 3 سنوات खेमराज देवान जि मुख देखाउनुन प्राङ्क मा 1
  • @
    @gopaldangi6209منذ 3 سنوات अपराधिहरु र गलत मनसायका ब्यक्ति जाेसुकैलाई दनक दिनैपर्छ । 6
  • @
    @himalchamlingrai2248منذ 3 سنوات मान्छे बाट गल्ती हुन्छ तिमी भन्दै नहेपेको भए हुन्थियो मजाले मिलाउनु होला हजुर हरु 31
  • @
    @umarai8790منذ 3 سنوات यो बिरु लिम्बु को भिडियो हेरन मन लाकदैन किनकि बुल ने सैलि छैन
  • @
    @bimalreshmi418منذ 3 سنوات Wow patrakar hjr bichara lai jabarsati kura khulaune yo galat ho patrakar ramro sanga sodnu dhamkuni kina garib xa timi ni kuny din garib thiyu hola 1
  • @
    @sangitamangbo6864منذ 3 سنوات Patrkar hjr ramro kura garnu hos yesto nahudo nagarnu hos
  • @
    @Barsha.oمنذ 2 سنوات अदालत बाट फैसला भैसकेको केस मा युटुबर मुला हरु न्यायाधीश बन्दै छन
  • @
    @akritilama7946منذ 3 سنوات जोसमा होस पुर्याएन भने कुकुरले नपाउने दुःख पाउँछ केटीले होस् या केटाले होस्. 23
  • @
    @buddhimanchhantyal9847منذ 2 سنوات याे खातेलाई समपति चिरेकाे दाउराले पितदिनु सर
  • @
    @baburamkhatriofficial5142منذ 2 سنوات केटाले गराउछु भन्दापनी कति भुकेका इनिहरु लाज सरम छैन।उफ्फ
  • @
    @gangapun6774منذ 2 سنوات कुरा मिलिसकेको छ के खनु बोलाको यो पत्र्त्तुकार
  • @
    @meropyaronepalvlog5646منذ 3 سنوات एउटा गरीब भन्नेर हेप्पे को हो यो पत्रकार ले ,
    जब सजाय भोकेर आई सक्यो त अब के को सजाय ,
    फेरि पनि जिम्मा लि सक्यो त अब के को खुल्दुली नि ।
    6
  • @
    @prashantdahal8061منذ 2 سنوات जेल गएर आई सक्यो मिडिया किन हिरो उसको बुडि पालि‌ हाल्छ के
  • @
    @dipraj9951منذ 2 سنوات अदालतको फैसला मानेन भने प्रशासानलाई खवर गर्ने कि झोले युटुबर बोलाउने अच्चम छ
  • @
    @tufanrijal208منذ 3 سنوات यि युट्युबे पत्रुकार ले कानुन आफ्नै हातमा भएजस्ताे गर्छन यार रिस उठ्ने जस्ताे राम्ररी सम्झान हाे 2
  • @
    @nepalkhabar1699منذ 3 سنوات हैट कस्तो कस्तो मान्छे बस्छ हो नेपाल मा 4
  • @
    @jeeban3337منذ 3 سنوات पत्रकार होइनन पत्रुकार यूट्यूटे हरुलाई के थाहा के हो पत्रकारिता भनेको । 2
  • @
    @sagargahamagarmagar3426منذ 3 سنوات हैन हौ माइतिले छोरि ज्वोइलाइ जमिन दिन्छ भने तिमिहरुको के टाउको टाउको दुखाइ भो यार 1
  • @
    @Rukum877منذ 3 سنوات आफै जेल्मा परेको रैछ किन थर्काको होला प्रत्रकारले 1
  • @
    @playson945منذ 2 سنوات Patrakar vai harule le ali badi tharkako jasto lagyo .jaach bujh garnu ramro kura ho but ali badi vayo ki yaslai ali kam garnu hola paxi ko dinma pakkai tapaiko media ko dherai charchaa hunexa. Dhanyabaad
  • @
    @mohankhadka6255منذ 3 سنوات पत्रकार हो भन्दै मा जेमन लाग्यो तेई बोल्ने खाते मेडिया बोल्ने तरिका सुदार तमुला आज जाहाछस हेपेर बोलेको छसनि त्योपनि हो तलई यहासम पुराउने बेकती मिलाउन आयाकी छुटाउन 12
  • @
    @dipakshrestha8866منذ 3 سنوات dada giri yo vaile hoina patrakale dekhayo jasto lagxa 4
  • @
    @sudarshankhadka1094منذ 3 سنوات यि मुला पत्रुकार झगडा गराउन आएका हुन. यि मुला लाई के मतलव अदालत भन्दा पनि ठुला कुरा गर्दैछन त
  • @
    @nirulamamagar9474منذ 3 سنوات Ghr ma budi huda hudai yesta garne le dukha napay k paune ta 3
  • @
    @sumittamang5961منذ 3 سنوات Yo pat tra kar hoki khatra karho estopani huncha bholne tarika
  • @
    @joshuachettre3916منذ 3 سنوات Tyo bhai ko pani kura sune duni hola usle pani milne nai kura gari rayeko cha ta 1
  • @
    @nikeshsitaula6719منذ 3 سنوات Pahila kura yo daka ko buda budilai 2/2 jhaap lagaunu ta..!!! 1
  • @
    @madanrai4432منذ 3 سنوات कुन,खालकेा,कलाकार,,सुनदेेेेे,,लाचलाकछ,, 1
  • @
    @vijaymehra1113منذ 2 سنوات यो माचिक्ने मिडिया ले नेपाल सुदार्छ हो मुजी ले
  • @
    @kksisjhsush1732منذ 3 سنوات Hlw midday vayo vandai ma k ho boli aanuhar dekhautw heram kasto manxey raixa heram
  • @
    @meenathapa521منذ 3 سنوات Kin hola derai jaso abaidh case ma xora nai hunxa hai
  • @
    @rajbro6907منذ 2 سنوات पत्रकार सुस्म मनस्थिती होइन सुस्त मनस्थिती भन्नुस ल 1
  • @
    @ghayalrcm5927منذ 3 سنوات Midea ko Kam xcina Mula jall basa Ra ayako manxca li ? jesto kura garxcu
  • @
    @balbahadurpulamimogar4883منذ 2 سنوات यहि कारण ले गर्दा नेपालमा बलत्कार हत्या हिङँसा बडेको हो 1
  • @
    @bindashthapa3993منذ 3 سنوات जुन दिन जिम्मा लिएर राख्छ त्यही दिन देखि खर्च ब्यहोर्छ नि जिम्मा लिनु अघि को खर्च पत्रकारले तिर्नु पर्छ हावा पत्रुकार त्यत्रो कारागार भोगेर आएको छ त त्यही हो खर्च ब्यहोरेको 2
  • @
    @OppoA-mh3uwمنذ 3 سنوات आज भोलि त यो पत्रकार ले मुख देखाउनै छाड्यो अलि अस्तिको prank video ले गर्नु गर्यो 3
  • @
    @tilakbardewa1305منذ 3 سنوات खाते पत्रुकार चै किन हिरो भको। अदालतमा गको केस हो किन जान्ने भको थुक्क खाते पत्रकार हरु। थुक्क पत्रुकार। 5
  • @
    @indirabhujel2336منذ 3 سنوات Line bela ma dubai ko sahamati ma majja line ane dos chai yauta lae matra
  • @
    @sspclassic6497منذ 3 سنوات yo pani parnk hola ho part 2-3-4 aaye paxi matrai thaha hunxa..