स्टाडमको प्रश्नलाई लिएर मोडल तथा नायक पल शाह सञ्चारकर्मीसँग कड्किएका छन् ।
आज राजधानीमा आयोजिक एक म्यूजिक भिडियो गीत सार्वजनिकपछि सञ्चारकर्मीले प्रदीप खड्का र अनमोल केसीसँग तुलना गरेर स्टाडमबारे प्रश्न गरेपछि उनी कड्किएका हुन् ।
उनले उल्टै सञ्चारकर्मीलाई जोख्ने तराजु देखाइदिनुस् भनेर झर्किएका थिए । सञ्चारकर्मीले शाहलाई अन्य नायकको तुलनामा धेरै म्यूजिक भिडियो खेलेको भन्दै गिनिज बुकमा नाम लेखाउने हो भनेर प्रश्न समेत गरेका थिए ।
Follow us at web :Nepaldrishya.com
Facebook : https://www.facebook.com/Nepaldrishynews
twitter : https://twitter.com/NepalDrishya
instagram : https://www.instagram.com/nepaldrishya/
tiktok : https://www.tiktok.com/@ nepaldrishya?...
other videos
/watch/ty6pRyp ...
यस्तै-यस्तै नयाँ-नयाँ भिडियो हेर्नको लागि हाम्रो च्यानल स्क्राइब गर्नुहोला
#PaulShah
#Filmactor
#GLAMOROUS
#cine
#celebrity
#Film
#Nepaldrishya
#AnmolK.C
#PradeepKhadka