المدة الزمنية 55:44

मुमाराम भन्छन् - 'बाबुराम क्षेत्रीय राजनीतिमा धेरै लामो बस्नुहुने छैन।' | | AP CENTER | | AP1HD

بواسطة AP1HD
39 331 مشاهدة
0
314
تم نشره في 2019/05/11

Presenter: Tikaram Yatri Guest: मुमाराम खनाल जैनेन्द्र जीवन नवराज सुवेदी Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Youtube: /ap1hdofficial Twitter: https://twitter.com/AP1TV_Official Instagram: https://www.instagram.com/ap1hdtv/ Facebook: https://www.facebook.com/ap1tv/ © AP1HD 2019 #tikaramyatri #apcenter #AnnapurnaMediaNetwork #ap1hd

الفئة

عرض المزيد

تعليقات - 174
  • @
    @jdranjitkar9558منذ 5 سنوات नेपालको लागि स॓घिता एउटा अभिशाप मात्र हो। यस्ले नेपाल र नेपालीको कल्याण को सट्टा विनाश नै हुने देखिको छ।
  • @
    @user-vc2uk6rx1bمنذ 5 سنوات यहाँ जति घुमायेर कुरा गरेपनी भित्री रुपमा पहिचान बिरोधी कुरा हरुनै हो । मुमाराम खनाल लगायत अर्का बुडा जैलेन्द्र जिबन एकात्मक बादी चिन्तन पहिचान बिरोधी हो भन्ने प्रस्ट भो । समय सापेक्षक युग र समयले मागेको नेपाल को सन्द्रभमा १०+१ ले नै मुलुक समानता र सम्पन्न को परिकल्पना गर्न सकिन्छ । ....وسعت 3
  • @
    @realexpress...7142منذ 5 سنوات right point .अब मुलबासी(indigenous),मंगोल(Mongol)ले शासनसत्ता लियो भने देश पक्कै बन्नेछ ।
  • @
    @lokeshkumarbasnet1349منذ 5 سنوات मुमारा भनेकाे स्याल नै हाे याे मान्छे जहाँ गयाे त्यहाँ फुटाउदै पहिले नयाँ शक्ति फुटायाे त्यस पछि साझा फुटायाे 1
  • @
    @himalayanviagra6255منذ 5 سنوات बिदेशिका गोटि बनेर नेपाल क्षतबिक्षत पार्ने बेधर्मी डाँका बाबुराम जस्ता देश बर्बादिका जघन्य अपराधीहरुलाई अब निर्मम तरिकाले गोलि नठोक्ने हो भने यि अपराधीहरुले ढालेको नेपाल अब उठाउन सकिदैन। 9
  • @
    @indrabohara7819منذ 5 سنوات यी सबै नेपालका नेताहरु जति खुन चुस्ने भुसुनाहरु हुन यीनिहरुले नेपाली जनताको खुन चुस्न मात्र जानेका छन।।
    नेपाली जनता दुख र गरिबी को मार म पिसि रहन्छन यिनी भने महलमा सुख सयेलमा बस्छन।।।
    1
  • @
    @honestjungkarki8686منذ 5 سنوات अब समाजबादी जातीय दल नाम चाहिँ समाजबादी रे अब हेरौं आगामी चुनाबामा सकिन्छ आगामी चुनावमा 6
  • @
    @surendramagar6538منذ 5 سنوات मुमारम खनाल तिमी काठमाडौ बाहिर कसरी गर्छौ राजनीति ????
  • @
    @sajansubedi8027منذ 5 سنوات Nepal ko rajniti safa kaile hune hola.
  • @
    @bharatmanisitoula2657منذ 5 سنوات है न यो देश के भाको सबै डाका ।अब आत्माधाती बम बनार यीनीहरूलाई सीध्याऊनू पर्छ। 2
  • @
    @narendrathapa6704منذ 5 سنوات यहाँ आज अर्जुन ज्ञवाली हुनुपर्थ्यो। यो समाजबादीको सबै फिलोसपि एक एक गरेर पर्दाफस हुने थियो । बोलाउनुपर्ने ब्यत्तीलाई बोलाउनु भयन टीकाराम सर ।
  • @
    @surendramagar6538منذ 5 سنوات टिकाराम यात्री पूर्वाग्रही हिसाबले प्रश्न गर्न पाइन्छ ???? मुमारामले जे बोल्यो त्यो सहि छ पो भन्दैछ त????? जवाफ छ???रे हैट
  • @
    @alemagarbeg3800منذ 5 سنوات समावेशिता लेखेर मात्र हुन्छकि ब्यबहारमा पनि प्रयोग हुनु पर्छ जैनेन्द्र जि ?
  • @
    @sujankarki5795منذ 5 سنوات संसदिय पद्धति को त यो हाल छ प्रत्यक्ष निर्बाचित रास्ट्रपति भे नेपाल को के हाल होला येस्ता कट्पुतली भएको देश्मा।
    यो नयाँ एजेण्डा निकालेर नेपाल लाई पछाडी फर्काउने र गिजोल्ने काम बाहेक केही हैन नयाँ शक्ति र फोरम को।
  • @
    @arjunnepal5533منذ 5 سنوات यात्री सर , ऋषि धमलाले जस्तो झ्यास नेता नबोलाउनु होला , यस्तै तर्क संगत कुरा गर्ने मुमाराम , नबराज जस्तो को कुरा सुन्न अानन्द लाग्छ । 1
  • @
    @roshanshrestha3521منذ 5 سنوات नस्लिय त तिमिहरु नै हौ नि हेर त पार्टी का नेता हरुको अनुहार!!!!! 6
  • @
    @surendramagar6538منذ 5 سنوات आफ्नो अनुकुलको राजिनितिक बिस्लेसक् वा टिकाराम.
  • @
    @beyondinfinity3876منذ 5 سنوات जनजाती बिरोधी Title छ सबैले कति साथ दिनु भाको है,तर याद रहोस ठूलो द्वन्द/युद्ध हुने वला छ यो देशमा। 2
  • @
    @bistaumesh6297منذ 5 سنوات राजनैतिक दलहरुका आ-आफ्नै सिद्धान्त हुन्छन्, यो दलका पनि होलान । तर यो प्रदेशको कुरा जहाँ छ यो असम्भव प्रसंग हो । 2
  • @
    @ajit_eduمنذ 5 سنوات 5.16. It is not true.Certificate of being Madheshi or any other is provided buy CDO office. What they do is check your surname against their database and id="hidden5" class="buttons"> then give you the certificate. It is upto the policy of government to decide who is Madheshi either based on surname or geography. So simple. ....وسعت 2
  • @
    @tintinexمنذ 5 سنوات YO TITLE YETI SARO BIAS KINA RAKHEKO?? KASARI AYATIT? 4
  • @
    @narendrathapa6704منذ 5 سنوات जातिय संघीयता हुन्छ। भने देशमै सबै भन्दा ठूलो र बहुसंख्यक जनता भयको खस क्षेत्रीलाई नेपाल्को चितवन देखी पस्चिमका दार्चुला सम्मका ३६ जिल्ला हामिलाई नदियसम्म समर्थन गरिदैन।
  • @
    @salimwongjeng8098منذ 5 سنوات Samajbadi party ko mudda 100% sahi xa, nwxt election ma no 1 partt hunxa nepal ko
  • @
    @alemagarbeg3800منذ 5 سنوات अहिले ब्यक्तिहरुले शासन गरिरहे १ प्रदे नभए पनि नेपाल उभो लाग्दैन ।
  • @
    @bibashgurung6156منذ 5 سنوات यो नबराज पनि बाबुराम जस्तै एजन्ट हो एस्को भर मा देस्को भलो हुदैन जनता। मुमाराम जस्ता मानिस tv मा मात्र हुनुभयेन । देश जाला । 1
  • @
    @novemberkilonawarajkhanal7601منذ 5 سنوات Rajya badhaune hoina ghatayera 5 matra banaunu parchha !!!
  • @
    @umeshkarki6631منذ 5 سنوات Yo yatri pani sarai man parni manxe thiyo aaja bata chai ali qutation sodhne tarika milena jasto lagyo kunai yek jana lai pelera kura gariye ko dhekhiyo 1
  • @
    @surendramagar6538منذ 5 سنوات झुसेहरुलाई मात्रै चित्त नबुजेको पहिचानको मुद्दा
  • @
    @sujankarki5795منذ 5 سنوات बाबुराम को नेपालमा कामै छैन अर्काको इसारा मा चल्ने मान्छे हुन दुइटै नेपाल लाई पछि लाने काम बाहेक केही गर्दैन।
    यिनी हरु दुबैको पतन हुनुपर्छ।
    1
  • @
    @prashantbashyal657منذ 5 سنوات Aailesmma upendea yadab katichoti upapradhanmatri vaye kk garw aailesamma??
  • @
    @sangamgautam1903منذ 5 سنوات बबुरामको अन्तिम स्खलन हो यो ।विदेशीको दलालि गर्ने हैसियत समेत गुमाए यिनले अब।
  • @
    @13darksyمنذ 5 سنوات DHERAI BASNE MANN PANI CHAINAA. CHADAI KAAM SAKNE CHADAI GHAR JAANE. MA JASTO MANCHE HU BHITRA DEKHI TYASTAI HUNCHA. MALAI RA BUKKA LAI DUNIYAA KO KUNAI id="hidden8" class="buttons"> SAKTI LE NI BADALNU SAKDAINA. HAAMI JE BISWAAS GARCHOU TYAHI HUNCHAU. PARYAA CHAINA ARUKO SEWAA GARERAA DHERAAI BACHNAA. KAAM SAKNE ANI CHADO BHANDAA CHADO BHAGNE. BYE BYE. ....وسعت
  • @
    @kiranravi1000منذ 5 سنوات jitrendra jeevan ko kuro yekdam sai cha mumaram ko kuro pani sai x tra nabraj ji ko rajniti thik xena
  • @
    @chetanathniraula1643منذ 5 سنوات सुवेदी जी तपाईंहरुले एघार प्रदेश भनेर अघि बढ्नुभो भने अवको चुनाबमा एक ठाउँ पनि जित्न गारो छ।तपाईंहरुले गलत गर्दैहुनुन्छ। 3
  • @
    @purnalimbu1319منذ 5 سنوات नबराज जि को कुरा 100% ठिक अब देसै भरि समाजबादी । 1
  • @
    @rangabirkc8409منذ 5 سنوات यात्री जी ७ प्रदेस ढंगको हुनु पर्यो नि सम्हाल्लिनलाई।लाज लाग्दैन जे पायो त्यही बोल्न 4
  • @
    @santoshgiri2789منذ 5 سنوات Jaat ko politic dherai din tikna garo cha
  • @
    @entertainment-fp3exمنذ 5 سنوات tikaram ji mero hisab ma nepalko sabai bhanda buddi jibi patrakar hun
  • @
    @shunilac1205منذ 5 سنوات Baburam dherai chalak r chalang Marne neta hunn.bharatko haat samatera afno alikati sapna pura gare ahile bidecko.indian sub continentma usko prabes rokhna id="hidden9" class="buttons"> Bharat asafal hudaixa.bharatko arthatantra damadol hunexa yedi Iran r America bhide bhane. Dherai kura aab bharatle us sanga samjauta nagari sukkhai xaina ....وسعت
  • @
    @surendramagar6538منذ 5 سنوات ओइ झुसे पहिचानको मुद्दा कसरी सेलाईसक्यो मुजि बाहुन ???? सकिसक्यो सिद्दिसक्यो पो भन्छ त यो झुसे??
  • @
    @birendrakatuwal1833منذ 5 سنوات नेपालमा जातीय राजनीति गर्ने पार्टी नेकपा, नेपाली कङ्ग्रेस, शाझा लगायतका पार्टी हुन । जुन पार्टीमा तथाकथित उच्च नश्लको बर्चश्व हुन्छ त्यस्ता पार्टीलाइ एड्भोकेट गर्ने प्रचल गलत छ् । 9
  • @
    @deepsth1690منذ 5 سنوات Nabaraj Subedi vanni manxe ko dimag nai xa ki k ho..
    Jatibadi kura garxas. Siddelaas khyal gar
    1
  • @
    @santoshgurung5716منذ 5 سنوات मुमाराम खनाल् Hats off.Baburam Bhattarai is Going 0 On Wards,He is Totally Selfish For The Power Not for The People.He have to be punished & as Upendra Gadhaa too.They Are Virus & to Be Cleaned from the Neplese soil ....وسعت
  • @
    @bishnulimbu6470منذ 5 سنوات Abko uday samaj badi party ko ho.nepali c. r cpuml bat khi hunn aafaima vrata xan
  • @
    @shurendrapoudel3385منذ 5 سنوات Mumaram navaraj dubai absarbadi thalu haiset bihin naitik patan ko simble hun 2
  • @
    @tikaramgiri1748منذ 5 سنوات सबै नाक चुच्छे हरु मात्रै ल्याएको छ आदिवासी जनजाति लाई पनि मिसाएर ल्याएको भए उनीहरू को कुरा के हो सुनिन्थ्यो बाहुन हरु ले त देश नै खाई सकेको छन् अनि उनीहरू लाई किन चाहिन्थ्यो सामाबेशिता। 3
  • @
    @salimwongjeng8098منذ 5 سنوات K saro jelious vako bahun baje haru, aba kati jelious garxou ? Timi.haru.jati.pade lekhe pani dimag ma naya kura garne audaina khali yeutai bhesh yeutai id="hidden13" class="buttons"> bhasa, yeutai dharma , yeutai jati hunu perxa vanne xa , kasle mandine jahile pani ? ....وسعت
  • @
    @sajandhakal1608منذ 5 سنوات Desh Bata Hindu Rasta hataunu sagiyata launu bhaneko afno khutta ma afae bancharo hanu ho neta harule kina nabhujeko hola.janamat garanu parcha taba thahahucha.
  • @
    @sujanlama8009منذ 5 سنوات Gayo aba yo khate pati aru Kam xaina nana vati Kura gardai vhata pachaudai 1
  • @
    @salimwongjeng8098منذ 5 سنوات Sanghiyeta nai man naparaune bahun baje haru ahile sarkar ma xa ani kaha bata sanghiyeta vaad khado ma najawos ta
  • @
    @karkiraju7231منذ 5 سنوات Nawaraj ko logic sensible lagena..loosers do caste politics.
  • @
    @roshikapokhrel1830منذ 5 سنوات ७ प्रदेश त धान्न गाह्राे छ गधाहरुलाइ ११ प्रदेश चाहिएकाे छ रे अाउदाे चुनावमा लड्डु खाने हाे गधाहरुले
  • @
    @salimwongjeng8098منذ 5 سنوات Bahun baje haru lai sarai ris ukthexa dadu ma pani tatayera marda hunxa
  • @
    @binpok9299منذ 5 سنوات मुमा राम संग छ १७००० मान्छे मारेको जिम्मा नब राज सुबेदी ले लिने हो.?नेपालको लागि स॓घिता एउटा अभिशाप मात्र हो.
  • @
    @salimwongjeng8098منذ 5 سنوات Afu le 1000 wata nakkali komunista ko party kholera janta lai vram parera satta ma pugera luut tantra machyauda hune, sanghiye samajabadi party le timi haru ko k bigareko xa katha ho ?
  • @
    @dolualemagar433منذ 5 سنوات जितेन्द्र जिवनले ३ विषयमा सहि छाप छ भन्नु नै नवराज जि को तर्क पास हो । मुमाराम त संधै पुर्वाग्रही मान्छे । बाबुरामलाई जे आरोप लगाईरहनु भएको छ ठ्याक्कै यहि आरोप (सामुहिक निर्णय) साझा विवेकशील लाई विवेकशील पार्टीले लगाएर छुट्टीएका हुन् । समाजवादी पार्टीले पहिचान, समृद्धि सबै मुद्धाहरु समान रुपमा उठाउन र.सम्बोधन गर्न जरुरी छ। समृद्धिको मात्रै मुद्दा उठाएर मुमारामको पार्टी पहिलो शक्ति बनाएर देखावस् लु त!! ....وسعت 2
  • @
    @jethodai5947منذ 5 سنوات संघियता र धर्मनिरपेक्ष हाम्राे हाेइन लात हान्नु पर्छ याे पश्चिमाबाट अायतीत छ 4
  • @
    @salimwongjeng8098منذ 5 سنوات Yo mumram ra bibeksil ko mudda nai kehi xoina , shanghiyeta ra ganatantra ko barema bibekail.ko spasta dharana nai xoina
  • @
    @salimwongjeng8098منذ 5 سنوات Samajbadi party sabai vanda thulo hunxa
  • @
    @user-vc2uk6rx1bمنذ 5 سنوات अब पहिचानको आधारमा १०+१ ले मात्रै देशलाई समर्द्धी र सुशासन बिकाश हुन सक्छ । यो समय र युग अनुसारको माग हो ।। 2
  • @
    @birendrakatuwal1833منذ 5 سنوات टीका जी, मुमाराजी, शैलेन्द्र जीहरू पन्चायतको प्रजातन्त्रबाट दीक्षित देखियो ? 3
  • @
    @narayanadhikari9487منذ 5 سنوات ee paisa ma bekri vaye ka dalal vrasta chari dakka bedisi vada ka tattu hun
  • @
    @loknathsubedi5751منذ 5 سنوات जातिय राज्यको कुरा गर्नेहरु १५ औ सताब्दी को धारणा हो ! २१औ सताब्दी को धारणा पाँच संघीय राज्य नै शही हुने हो ! 4
  • @
    @tintinexمنذ 5 سنوات 1 num pradesh bata arko civil war start hudeicha ra ma full support garchu! nasliya patrakar bislesak ra neta haru lai bhabishya ma tha hunecha! 1
  • @
    @padamacharya8028منذ 5 سنوات याे बाबुराम भन्ने जन्तु Ra काे दलाल हाे यसले देशको बिखन्ड गर्ने माफियाको नाईके हाे 6
  • @
    @birendrakatuwal1833منذ 5 سنوات मुमाराम जीले पहिला त समृद्धी बुझ्नुपरो । दोश्रो कुरा उतारदक्षिण राजमार्ग बनाउने कुरासित सङ्घीयताको के साइनो ? त्यो सङ्घीयता जस्तो भएपनि गर्नै पर्ने कुरा हो । 1
  • @
    @suryapandey3288منذ 5 سنوات 10+1 प्रदेश धान्दैन भन्ने कुतर्क कुनै हालत मान्य छैन । मुख्य कुरा प्रदेस सिद्धान्त मा आधारित छ कि छैन भन्ने हो । र अर्को कुरा मुमाराम जि मान्छे गोर्खा या अन्य कुन क्षेत्र मा जन्मे को मान्छे ले समावेशी र समनता को कुरा गर्न हुदैन र??~ कस्तो नसुहाउदो कुरा ....وسعت 10
  • @
    @govindatimalsena9137منذ 5 سنوات Mumaram khanal chai bastab mai awasarbadi ho hai.aafulai pahile bampanthi raajnitik bislesak vanne ani awasarko khoji ma hidne manxe chai pakka ho jati thulo kura gaepani. 2
  • @
    @santoshadhikari977منذ 5 سنوات Baburam is the rotten potato of Nepali society which time and time tried to damage the Nepali society. He is totally a culprit of underdevelopment and id="hidden20" class="buttons"> national breakdown of Nepali community. He is worthy hate from nepal lovers, patriotic neplai. ....وسعت
  • @
    @user-nd3od6hp6yمنذ 5 سنوات यो मुमाराम भने कुता बाबू राम को पुछार रहेछ अब पहिलो नम्बार बाबू राम लाई मर्छु अनि मुमारम लाई मर्छु किन भने बाबू राम जस्तो दाहि चिउरे लाई सुन्दार देश म रखेर काम छैन तेहि भएर छिटै मर्छु 1
  • @
    @narayanadhikari9487منذ 5 سنوات bedisi dalal vanni prasta vo janta le bujeka chan bedisi dalala haru dakka haru chup lag
  • @
    @kiranravi1000منذ 5 سنوات mero bichar ma nab raj subedi ko rajniti oralo lagnu ho uhale sai garnu vako xena dharai party fernu vo kina sab kurchi hoki jasto lageko cha malai hai id="hidden22" class="buttons"> pahila masal ani maobadi ani aakro naya shakti ani aarko foram ma janu vaneko nekai thulo durgatna ho des ko lagi pani hai ....وسعت
  • @
    @krishnachhetri9899منذ 5 سنوات Aafno deshko culture, history , situation nabijhene mula bhate, ghanta ko sanghiya party, dalal ,goru
  • @
    @kesharbahadurkc9498منذ 5 سنوات भारत मा एक बिहारी सौ बिमारी भन्छन अन्य राज्य मा संघियता का कारण ले कुरा बुझ भेडा।
  • @
    @premthapa9876منذ 5 سنوات BRB was not made in Nepal, therefore he has no scruples to push Nepal into conflict again!
  • @
    @prashantbashyal657منذ 5 سنوات Kasto eklai bolna khojne raixa tikaram ji arulai ni bolna dinnuparyo khali nawaraj matra boliraxa
  • @
    @kshitijbaral4370منذ 5 سنوات यो सुवेदी दलाल हो भन्ने कुरा बुझ्न जरुरी छ