المدة الزمنية 26:2

मुत्यू कुरेर बसेकी दुखी आमालाई हिड्ने बेलामा परीवार रुवाँउदै काठमाडौँ ल्याइयो | | Sad story part 2

832 194 مشاهدة
0
8.6 K
تم نشره في 2019/07/13
عرض المزيد

تعليقات - 434
  • @
    @renumahat6353منذ 5 سنوات धन्यबाद उद्धार कर्मी तपाईं हरु लाई । आमा को स्वास्थ्य लाभ को कामना 61
  • @
    @babinarai5550منذ 5 سنوات बिचरा आमा आमाले सोचे जस्तो पुगोस सहयोगी हात हरु प्रति नमन 72
  • @
    @sumitrathapamagar9686منذ 5 سنوات यो भिडियो हेरेर रुन मन लाग्यो। धन्यबाद छ यहाँहरुलाई भगवान भयर जानुभयो। 2
  • @
    @anuradhagurung8861منذ 5 سنوات निकै सरहणिय काम गर्नु हुने महान सेवक भाई तथा बहिनीहरु प्रति लाखौ सलाम छ। 6
  • @
    @reetutamang2083منذ 5 سنوات Gut job both of u Tim.. God bless u greand mother tack care 2
  • @
    @namastehongkong876منذ 5 سنوات येस्तो बुढि आमा लाई झुक्यायर आमा को बृध भत्ता खाने जन्तु लाई गाई गोठ मा दाम्ला ले बाधेर घाँस खुवाउदा हुन्छ । आमा को उद्दार मा जस्जस्ले उदार गर्नु भाको छ तपाईं हरु सबै जना लाई धेरै धेरै धन्यवाद छ । 100
  • @
    @dambardambar2473منذ 5 سنوات सेवा नै धर्म हो तपाईंहरुले बज्याईलाई धेरै धेरै राम्रो काम गर्नु भएकोमा सबैजना मेरो सलाम छ 26
  • @
    @user-ic1bk1es7nمنذ 5 سنوات महान काम गर्नू भाछ समपूर्ण टीमलाई धन्यवाद
  • @
    @bismallimbu1635منذ 5 سنوات Dipak sir & Teem dherai ramro kaam . 2
  • @
    @sitasharma7700منذ 5 سنوات सलाम छ सम्पुण टिम लाई गाउले ले आज समन पानी पनि सोधेनन 9 साल समन आज आयेर बिस्कुट किनेर दिनि दानी पो भयेछन मिडिया मा आउछौ भनेर आज समन गाउका काहा थिये जय हो सहयोगी टिम लाई
  • @
    @soluhtd3483منذ 5 سنوات हजुरहरुलाइ शुभकामना एकदम मन छोयो अति नै राम्रो काम गर्नुभाछ हजुर हरुले
  • @
    @meronepall8880منذ 5 سنوات Dharama garnu bhaneko ahinai ho dipak sir lai mero aayo lagosa 20
  • @
    @dbadhikari2576منذ 5 سنوات साचिकै धेरै राम्रो काम ईतिहास ले कदर गर्ने छ हजुर हरुको यो कर्म लाई
  • @
    @devkumar496منذ 5 سنوات सामाजिक कार्यको लागि हाम्रो यात्रा टिभीलाई धन्याबाद छ
  • @
    @sitamalla5796منذ 5 سنوات बिचराआमा लाइ राम्रो सगा सान्चो होस सम्पुर्ण सयोगी मान हरु मा मन देखि धन्यवाद छ
  • @
    @MareechiatTheHalkhoriyaTimesمنذ 5 سنوات This is so undignified life. Thank you to help her.
  • @
    @user-sj8ij4og6lمنذ 5 سنوات जुन छोरा छोरी ले यो आमा लाई आज हेला गरेको छ नि त्यो लाई पनि भोलि का दिन उनी हरु लाई पनि एस्तै गर्छन् उनी हरु को छोरा छोरी हरु ले जे जस्तो भय पनि आमा भने को त आan id="hidden3" class="buttons">मा नाई हुन यो दुनियाँमा पैसा ले सबै चिज पाउने छ तर आमा बुवा कहिले पनि पौदैन ....وسعت 50
  • @
    @prasantamagar8446منذ 4 سنوات मेराे नमसकार छ है सहयाेगि मन दिदी हरु र दादा लाई
  • @
    @tankamayabudhakhaki3496منذ 5 سنوات सहयोगि दिदिबहिनी भाइलाइ धेरै धेरै धनयबाद यसरी कहाँ कहाँबाट आयर यसरी माया गरदा पनि छोराछोरी बुहारिले पछुतो नमानि कसरी पठाउन सकेको ?के पछि उनिहरु बुढाबुढि हुदैनन् धिकार छ तिनिहरुलाइ आउदा दिनमा कुनै बाबा आमाले यसरी परिवारको माया बाट टाढाहुन नपरोस यहि कामना गरउ अनि हामी सबैले योपनि बुजन जरुरिछकि जीवन चर्खा हो घुमेरर हामी पनि तेहि अबसथामा पुगछउ तेसैले बुढेसकालका बा आमा सासू ससुराको माया गरउ ....وسعت
  • @
    @rajutamu2688منذ 5 سنوات तपाई हरुको काम स्वागत योग्य छ तपाईं हरु ले गर्नु भएको यो पुन्ने काम को मुल्यांकन भगवान ले गर्नु हुनेछ हेर्नू हुने छ! 25
  • @
    @rajendrashrestha4905منذ 5 سنوات जे होस राम्रो होस आमाको स्वास्थ ठिक भएको सुन्न पाऊ 1
  • @
    @hiratamang1958منذ 5 سنوات Very good jab aasish paunu hunxa hajur harulai
  • @
    @narayanprasad4040منذ 5 سنوات Dhanbad yeha haru ko mahan karya parti
  • @
    @krishnapantha4762منذ 5 سنوات दा, दि हरुलाई धेरै धेरै धन्यवाद । यति राम्रो काम गर्नु भएको मा । 2
  • @
    @user-sj8ij4og6lمنذ 5 سنوات बधाई छ सम्पुर्ण सेवाक दाजु तथा दिदी हरु लाई ️️️️️️सलाम छ मेरो हजुर हरु लाई 83
  • @
    @nirmalalimbu5674منذ 5 سنوات Kati jati bojae ani positive shoch ho chadai ramro hos hajur lai nasha jam bhayeko ho jasto 6 therapi gare bistarai khutta chal6 thank you All teem lai. 1
  • @
    @namujeevankunwar4925منذ 5 سنوات Ramro kam garnu bhayoo all team la dherai dhanyabad xa 6
  • @
    @allkindofvedios8969منذ 5 سنوات I just wann say love you grand mom really heart touching vedio thanks media for help her 8
  • @
    @basanteepradhan6903منذ 5 سنوات आँसु आयो आमाको हालत देखेर। कस्ता निर्दयी छोरा-छोरीहरू!हजुरहरूलाई सहयोगको निम्ति धन्यवाद। 2
  • @
    @parshuramrai8994منذ 5 سنوات धेरै धेरै धन्यवाद छ सम्पुर्ण सहयोगी मनहरुलाई ! 1
  • @
    @netrathapamagar6678منذ 5 سنوات बदाइ छ हजुर हरुलाइ हजुर आमालाइ सयोग गर्नु भएको मा 34
  • @
    @sumitrajohnsharma6954منذ 5 سنوات aama Ko sabai eccha haru pura garedinus hajur haru la afnai aama samjara
  • @
    @hemdhami2801منذ 5 سنوات भउत रामृाे काम सर मेडम हजुर हरुलाई भउत भउत धन्नेबाद छ र त्याे गाउका मान्छे हरु कस्ता रछन सहयाेगि भावना पनि नभका हरु बाेकेर त्या माथि सम्म गाडि सम्म त पुर्याउनुनि 11
  • @
    @shrik_officialskaمنذ 5 سنوات xora buhari xori ta raixan ni kina nahereka hun papi haru buhari pani khailagdo raixa ta tyo awostha ko sasu lai pani eklai xodne dukha dine. hajur haru lai dherai dhannyebad 5
  • @
    @user-qg9dj2ru3sمنذ 4 سنوات badai tim lai badai xa jas le aama ko udhaar garnu vayo mero hirdaya dekhi naman xa
  • @
    @tamukan6i957منذ 5 سنوات Aamako Aasirbad pakkai lagne6 hjr harulai good job 1
  • @
    @bharatipkh3203منذ 5 سنوات gud job hjr ko ystaii sahayogi mn haru ko khacho xa 5
  • @
    @vishnukoirala6937منذ 5 سنوات धेरै राम्रो काम गरनु भयाे तपाई हरुले कस्ता नपुसक छाेरा छाेरि राम भगवान यति बुडि भाकाे अामा लाई अरुले लादा हेरेर बस्ने के भन्ने दुबई 2
  • @
    @swostanishrestha2585منذ 5 سنوات Ho yasto hunuparxa patrakar vaneko dukhi garib lai sayog garne ekdam dhanyabat hai
  • @
    @puspakhapung826منذ 5 سنوات Ghar pariwar bhayeko aamalai gharkai sadasya harulai samaj miler syaharna anurodh gare ramro
  • @
    @LoveYou-yz2rzمنذ 5 سنوات दुख्ख लाग्यो आमाको पीडा देख्दा ,,आमाको स्वास्थ राम्रो होस आमा हिड डुल गर्न सक्ने भएको देख्न पाइयोस ,,,हजुरहरु सहयोगी मन प्रती हार्दिक आभारी छु आमाहरुको आसिर्वादले हजुरहरु सबैको कल्याण होस ,,सलाम छ 5
  • @
    @minathapapalpaliminathapap8818منذ 5 سنوات I love u mom dhannebad sampurna team lai 1
  • @
    @annunewar1058منذ 5 سنوات Wow super brother n all sister God bless amaa
  • @
    @krishnamagar6203منذ 5 سنوات पालो हो छोरा छोरी बुहारी तिमीहरू को नि दिन टाढा छैन !
    मरेको स्याल थुइक्का जन्म दिनु नि धिकार छ
    84
  • @
    @parbatoli1737منذ 4 سنوات Aamako sewa garne haatlai thanks lots.Aamako sabai jana bhayer pani sewa napaunu bhayekoma derai dukha lagyo so sabailai yehi sandes ki sabai jana yek id="hidden9" class="buttons"> din yestai abastama aaunu parcha aafno kartabya nibhauna nabhulnu hola. Aamako sigra su-swastaya ko kamana gardachu. ....وسعت
  • @
    @dhanprasadgauchan4865منذ 5 سنوات मान्छे को,प्रान मान्छेको जीवन कसरी जुझी रहेको हुन्छ! अन्तिम छन समपनी,!सन्तान हिजो पनि उनैहुन! आज पनि उनै हुन!हिंजोको, सोंच बिचार ,अनि आजको सोंच बिचार,जे, जस्तो भयेपनी, आखिर कर्तब्ब्या पालना गरेरै ,देखाये!! धन्येबाद्छ्!
  • @
    @RajKumar-zb1ezمنذ 5 سنوات यस्ता सामाजिक सद्भाव हरु देख्दा लागॐछ कि कोमल हृदय भयको मानिस हरु पनि हुनुहुन्छ है भन्ने कुराको जलन्त उदारण यहाँ देख्न सकिन्छ।
  • @
    @kumarthami3335منذ 5 سنوات यो तिमको सबैलाई लाक करोडौं सलाम इ र यस्ता आमाहरुको आशीर्वाद ले हजुर हरुको जीवन फुलोस फलोस
  • @
    @snehakc8386منذ 5 سنوات आफनो छोराछोरी नभए नि नेपाल सपूत छोराछोरी छन आसु आयो दाइ दिदी हरु गूड 3
  • @
    @devugurung7440منذ 5 سنوات Good job hajur haruko sapana Bhagwanle pura garosh
  • @
    @sheelathapa332منذ 5 سنوات छाेरा छाेरि पायरसुख्खहुन्छभन्छन तर धिक्कार रहिछ अामाकाे स्वातेकाेकामछन सयाेगि दिदि दाईहरुलाई धेरै धेरै धन्याबात
  • @
    @roshanilaudari645منذ 5 سنوات Xya pappi haru Kina yasto garxan holA
    Man maya vonni Kura ni hunxa yl manxe songa Runa aayo yo dekhda n great work all of u god bless u
    2
  • @
    @tarachettri4742منذ 5 سنوات धन्यवाद समपूर्ण सेवाका दाजु तथा दिन हरु लाई सेवा नै धर्म हो
  • @
    @kumarlimbu9200منذ 5 سنوات बिचारा आमा को पिडा सन्तान त रहेछ छोरी छोरा बुहारी नाति नातिनी तर सारै बिड्म्बना दुख लाग्दो कुरा तेत्रो आफ्नो आफन्त भयेर पनि यो बिजोक आवस्था हुन्दा सचिकै मेरो आँसु झर्यो साचिकै राम्रो काम गर्नु भयो खुशी लाग्यो 12
  • @
    @suprenarai3885منذ 5 سنوات Hajur harule dherai ramro kam garnu vyeko cha god bless you all tem 1
  • @
    @dilipsirpali983منذ 5 سنوات आज आमाले जन्म दिने छोरा छोरी भेताइन आज मेरो खुसिको आँसु आको छ