المدة الزمنية 18:19

यती मात्र कुरामा बिचार गरेर सेयर मा लगानी गर्ने हो भने सजिलै घर खेत किन्न सकिन्छ । - Radha Pokhrel

بواسطة Nepal Share Market
7 314 مشاهدة
0
105
تم نشره في 2021/03/28

यती मात्र कुरामा बिचार गरेर सेयर मा लगानी गर्ने हो भने सजिलै घर खेत किन्न सकिन्छ । - Radha Pokhrel पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष सेयर बजारमा प्रवेश गर्नेहरु लोभ र डर वा त्रासबाट मुक्त भएर लगानी गर्नु पर्ने बताउँछिन् । पूँजी बजारलाईदेशको राजनितिक अबस्था, अन्तराष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता, सराकरको पूँजीबजार प्रतिको दृष्ट्रिकोण, समय समयमा हुँने नीति नियमको परिवर्तन, समय समय फैलने बिभिन्न अफवाहरुले प्रभावित गर्न सक्ने बताउँदै लगानीकर्ता ती सबै कुराको विष्लेषण गरेर अगाडि बढ्नु पर्ने बताउँछिन् । बजार सँधै बढ्दैन, संधै घट्दैन, उनी भन्छिन्, अहिलेको बजार बढाइ लामो समय घटेपछिको हो । अब केही समय बढ्छ । बजारमा प्रभाव पार्ने तत्वहरुलाई चिनेर समय अनुसार चल्ने लगानीकर्ताले बजारबाट कमाउँछन् । उनीहरु सँधै टिकिरहन्छन् । लगानीकर्ताले सजगतापुर्वक आफू कत्तिको जोखिम बहन गर्न सक्छु भन्ने आँकलन गरेर कम्पनिले बिगतममा गरेको र भविष्यमा गर्नसक्ने प्रगतिको विवरण बुझेर लगानी गर्दा घाटा नहुने उनको भनाइ छ । Click Here to find more video about stock Market https://bit.ly/30dZHap� �� Welcome to Nepal Share Market YouTube Channel My aim to create this channel is to provide technological view on the different area like Share Update, Computer tips, Smartphone tricks and many more Videos which give you some knowledge and entertain you to provide different live, enjoyable Videos around the world mostly in Nepali language. ----------------------------------------------------- Keyword online news nepal share market nepal latest share market share market tips radha pokharel share market ipo nepse investor nepal investor forum sebon high #UpComingIPOinNepal #NepalShareMarket -------------------------------------------- Subscribe Us ▶YouTube Follow Us ♥ ▶Facebook ▶Twitter ---------------------------------------- Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing.

الفئة

عرض المزيد

تعليقات - 8