المدة الزمنية 1:12:23

उत्पत्तिका एकादशी व्रत कथा / Utpattika Ekadashi Vrata Katha By Acharya Ramanuj Nepal

تم نشره في 2020/12/11

उत्पत्तिका एकादशी व्रत कथा एकादशीलाई व्रतहरूमा सर्वोत्कृष्ट व्रत मानिएको छ। भगवान विष्णुको आराधना एवं उपासना गरिने भएकोले यसलाई वैष्णव व्रत पनि भनिन्छ यस शृंखलामा वर्ष भरिका २४ एकादशी तथा अधिकमासका २ गरि २६ एकादशीहरूका माहात्म्यलाई सरल भाषामा प्रकाश गरिएको छ। प्रारम्भमा एकादशी व्रत निर्णयको प्रस्तुतिले व्रतालुहरूका लागि अरु उपयोगी हुने आशा गरिएको छ। ______________________________________________________ आयोजक बुबा आमा श्रीराम पौडेल / पार्वती पौडेल महालक्ष्मी नगरपालिका -९ सिस्नेरी छोरा बुहारी सुरेश पौडेल / गीता खनाल पौडेल _______________________________________________________ छायांकन - पुरुषोत्तम कट्टेल (सरस) सम्पादन - पुरुषोत्तम कट्टेल (सरस) / पुष्पराज न्यौपाने प्रविधि सहयोगी - देवराज पौडेल संगीत - साधक धनन्जय (स्वयम्भू ) _______________________________________________________ Facebook * https://www.facebook.com/acharyashreeramanujnepal instagram * https://www.instagram.com/nepalramanuj Twitter * https://twitter.com/nepal_ramanuj #Ramanuj_Nepal #रामानुज_नेपाल #एकादशी #व्रत #Ekadashi_Vrata #Vrata #Utpattika_Ekadashi

الفئة

عرض المزيد

تعليقات - 148