المدة الزمنية 5:47

ध्यानबाट उठेपछी नगर्नुहोस् यस्ता गल्तिहरु | Nepali yogi

بواسطة Nepali Yogi
1 831 مشاهدة
0
97
تم نشره في 2021/09/17

ध्यानबाट उठेपछी नगर्नुहोस् यस्ता गल्तिहरु | Nepali yogi भिडियोको बारेमा - ध्यान गरिसके पछि के गर्ने के नगर्ने ? ध्यान बाट उठेपछि कस्ता कुराहरुको ख्याल राख्ने , के ध्यान गरेपछी पढ्नु या मोबाइल चलाउनु हुन्छ ? यस्ता केही प्रश्नहरूको उत्तर दिने प्रयास मैले गरेको छु आशा छ तपाइहरुलाइ भिडियो मन पर्यो । योगिजी को बारेमा - अब्यग्र योगी एक दिव्यदर्शी, मानवतावादी , साथै प्राचीन योग , आयुर्वेद , तन्त्र विज्ञान, शास्त्र आदि सगै आफ्नो गहन अनुभव द्वारा नेपाली हरुमा रहेको अन्धविश्वास र अबुझता लाई मेटाउदै सहि पुरातन विज्ञानलाई जनसमुदाय समम पुर्याउदै गर्नुभएका एक योगी हुनुहुन्छ । Other playlist in this channel vata pitta kafa full course : /playlist/PL9ZTyZJEI7t7p4rJXR4DrrYyfInB7dcll dhyana sutra : /playlist/PL9ZTyZJEI7t7zYOJDRM_mochfF3urun_7 SOCIAl LINK Facebook : @nepaliyogii https://www.facebook.com/nepaliyogii/ Instagram : @nepaliyogii https://www.instagram.com/nepaliyogii/?hl=en #ध्यान #dhyan #meditation #meditationtips #nepaliyogi #nepali

الفئة

عرض المزيد

تعليقات - 12