المدة الزمنية 1:17

एलिसा साप्कोटा बचाउ अभियान

199 مشاهدة
0
0
تم نشره في 2021/03/02

गुल्मी जिल्ला चन्द्रकोट गाउपालिका वडा न. २ निवासी श्री देबि प्रसाद साप्कोटा र गीता साप्कोटाकि सुपुत्री वर्ष ११ कि एलिसा साप्कोटा जो लामो समय देखि कलेजो सम्बन्धि औषधि सेवन गर्दै आएकी छिन कलेजो सम्बन्धि अति महङ्गो औषधि सेवन गर्दा गर्दै पनि समस्याको समाधान नभए पछि Doctor को सल्लाह अनुसार एलिसाको कलेजो प्रत्यारोपण गर्ने बताएपछी निजको बुबाले उपचार गराउदा गराउदै आर्थिक अवस्था निकै कम्जोर भै हाल सहयोगको अपेक्षा बाहेक अरु विकल्प नभए पछि एलिसा साप्कोटाको अमुल्य नयाँ जीवन दिई उज्ज्वल भविष्य बनाउन तपाई हामी मिलि सानो सहयोग गरौं । #AlishaSapkota #Bachau #NamasteGulmiRupakot

الفئة

عرض المزيد

تعليقات - 8