المدة الزمنية 48:32

Kailash Kc Ko Katha | | Mero Katha Dear Kalyan | | March 12 | 2020- Dear Kalyan Official

بواسطة Rolling Online TV
147 901 مشاهدة
0
3.4 K
تم نشره في 2020/03/12

Kailash Kc Ko Katha || Mero Katha Dear Kalyan || March 12 | 2020- Dear Kalyan Official #MeroKathaMarch12-2020 प्राविधिक कारण हामीले यस हप्ताको कथा यस् च्यानलमा अपलोड गरेका छौ । तपाईंहरुमा पर्न गएको असरप्रती क्षमा चहान्छौ । मेरो कथा परिवार ©Naya Khabar सत्यतय्थ समाचारको लागि कृपया हाम्रो च्यानल Naya Khabarl लाई Subscribe गर्न नभुल्नुहोला । Naya Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 391
  • @
    @DearKalyanOfficialمنذ 4 سنوات प्राविधिक कारण हामीले यस हप्ताको कथा यस् च्यानलमा अपलोड गरेका छौ । तपाईंहरुमा पर्न गएको असरप्रती क्षमा चहान्छौ । मेरो कथा परिवार 121
  • @
    @hemakhanal255منذ 4 سنوات म अहिले भारतको चड़ीगढ़ बाट सुन्दै छु मलाई डियर कल्याण धरै राम्रो लाग्छ यो कथा सुन्दा आशु नै आयो धरै नै दुख पाउनु भएको रहेछ कैलाश दाजुले 5
  • @
    @arghakhanchidkng9604منذ 4 سنوات सुन्दै छु खुसीको सिमा छैन हजुर मार्फत मिठो शब्दमा 10
  • @
    @npl_kailashkc1538منذ 4 سنوات जिन्दगी यस्तै रहेछ साथी,कहिले मिलन कहिले बिछोड आज मेरो कथा सुनेर बस्नु हुने सबै साथी हरु लाई नमस्ते म कैलाश के,शि हाल म काठमाडौं मा बस्छु मेरो सपनाहरू धेरै थियो तर सबै चक्नाचुर भयो,अनि मेरो कथा सुनेर मलाई सल्लाह सुजाब को लागि सबै लाई धन्यवाद ,,,,,,, ....وسعت 60
  • @
    @qatarqatar4843منذ 2 سنوات सुन्दा सुन्दै कतिखेर आँखा रसायेछ मेरो पत्तै भयेन अति मार्मिक 1
  • @
    @kanxitamang5622منذ 4 سنوات Chinekai daiko real life story.story sunda dhukha lagyo 28
  • @
    @bbyvlogvlogs6562منذ 4 سنوات Firstly i love this magical voice and the story is pityable .heart touching 4
  • @
    @starbmmagar9809منذ 4 سنوات अति मार्मिक हृदय स्पर्शी कथा
    डियर कल्याण।।।।
    5
  • @
    @baldevbhatt1041منذ 4 سنوات म भारत को राजस्थान बाट सुन्दैछु धेरै दुःख दाईत कथा छ नारी भएर येती ठुलो पिडा र धोका दिएको कसरी सब्द मा वरर्णन गरौ Dear Kalyan 12
  • @
    @laxmikhatiwada99منذ 4 سنوات I love your voice dear Kalyan sir ❤️❤️❤️❤️ 1
  • @
    @raeenanu2799منذ 4 سنوات अजा चडो सुन्न पाईयो म सुन्न सुरु गरे अरुको कथा आफ्नै कथा लाग्छ त्येसैले अतुर हुन्छु यो कथा सुन्न लाई 30
  • @
    @musicloverkrishasunuwar9359منذ 4 سنوات कथा सुन्दा सुन्दा आँसु खसेको पत्तै भयन छ । 19
  • @
    @rameyzrai1257منذ 4 سنوات Dai keep uploading every week not every 2 weeks.. thank you 7
  • @
    @bimalabista64قبل 3 أشهر नमस्कार डियार कल्याण आज हजुर लाई प्रदछे देख्न पाइयो डियार कल्याण जि लाई❤❤
  • @
    @rajaramthing2487منذ 4 سنوات really hearttouching your story bro
    be strong bro
    2
  • @
    @gyanusp5365منذ 4 سنوات At last I'm crying
    Be strong brother
    1
  • @
    @otkillergaming4303منذ 4 سنوات कस्तो रिदय इस्पर्सी कथा ।सुन्दा सुन्दै आँखा बात आँसु खस्यो हरेस नमान्नुस जिन्दगी ले कहा कता पुगाउछ थाही नहुने। 9
  • @
    @sedhainram1655منذ 4 سنوات I had listened many more heart touchable stories from Dear Kalyan jee and I am regular listener of this Respective Dear Kalyan. This is the most.of id="hidden2" class="buttons"> all.God Bless to Kailash jee and to his son for peace and happiness all the life. ....وسعت 2
  • @
    @sarojnepalivlage831قبل 11 أشهر मेरो घर पनि मकवानपुर जिल्लाको को फापरबारी सान्तिपुर हो मेरो गाउ ठाउको कथा कल्यान गौतम सरको आवाजमा सुन्न पाउदा निकै खुसि लाग्यो
  • @
    @sonigyaba8916منذ 4 سنوات आँसु आयो साचिकै माहन रहेछ तपाईं आमा को कर्तब्य बाउ ले निभाउनु भाको छ गर्ब छ तपाईं माथी 2
  • @
    @bhimtamamg6586منذ 4 سنوات मेरो जस्तै कथा गरीबिको
    मिल्दोजुल्दो रहेछ ।
    कथा ब्यथा उस्तै रहेछ ।
    जय कैलास केसी
    जय मेरो कथा
    17
  • @
    @hope12356منذ 4 سنوات धेरै मार्मिक कथा प्रमीस आफुले आफुलाई यो कथा सुनेर मन बुझाउने कोसिस गरेको छु 4
  • @
    @susmitarairai219قبل 4 أشهر 10 12 बर्स पछि सुन्दैछु यो काथा सुन्न सकिना धेरै रुए यो काथा सुन्ने र्
  • @
    @bishnudahal6870منذ 4 سنوات मेरो आफ्न्त नै हो त्यो पनि एकदमै नजिक को हजुर साइनो ले जुवाइ तर हाम्रो भेट भने भएको छैन। हिकमत नहार्नुस ।धेरै दुख कस्ट गरेर यहाँ सम्म त आउनु भो तर जिन्दगी ले धोका दिएको छ अर्को नयाँ जिन्दगी सुरु गर्नुस यहाँ झुट लाई स्वीकार गरिन्छ अनि सत्य लाई सिकार खेलिन्छ। हिकमत नहार्नु होला छोरा लाई सदैव माया गर्नुस। ....وسعت 37
  • @
    @indirashirestha9047منذ 4 سنوات डियर कल्याण दाइ हजुर लाई प्रणाम
    आज त समय मा नै सुन्न पाए ।
    11
  • @
    @AnnoyedPug-id2nzقبل 3 أشهر म पोनि सुन्दै छु सारै मन छोयो मेरो जिन्दगीम मेल खायो सर पिलिज मलाई तिक्तोक आइदी मा साथी बन्नु
  • @
    @gajendramagar8222منذ 4 سنوات दियर कल्यान धेरै पछि सुन्न पाय
    मलाइ धेरै मन पर्छ । आज कैलाश को दाइ को कथा सुन्दा धेरै दु:ख लाग्यो र आँखा पनि रसायो तर दाइ त्यो भन्दा राम्रो बुदि पाउनु हुन्छ दाइ चिन्ता नगर्नुहोस।।
    6
  • @
    @raikushal2372منذ 4 سنوات डियर कल्याण खै कुन शव्द ले सम्बोधन गरु म हजुर लाई जति सम्बोधन गरे पनि त्यो सायद कमि नै हुन्छ होला , तपाईं को स्वर मा खै के छ मलाई थाहा छैन , तपाईं को आवाज मार्फत आखिर त्यो सुखको अनि दुख को कथा किन नहोस् त्यो आफ्नो ठाउँमा छ जब जब डियर कल्याण को आवाज मा कथा सुन्छु म सारै भाबुक हुन्छु, अरुको कथा सुन्दा त हाम्रो मन दुख्छ भने त्यो छाडेर जाने मान्छे मन चै पत्थरको हुन्छ कि के हो र?कति पनि दया ,माया,स्नेह नभएको मान्छे हुन्छ्न होला झै लाग्छ ।जति पनि कथा सुन्छु म सबै प्राय बिछोडको बाहेक अरु मिलन भएको कथा सुन्नै पाईदैन यो सन्सार धोका नै धोकाको सन्सार झै लाग्छ कहिले काहीं त र आजको कथाले सारै मन छोयो बिशेश बिशेश धन्यवाद डियर कल्याण सरलाई । ....وسعت 15
  • @
    @comedytvnpl2821منذ 4 سنوات सारै दुख लाग्यो सुनेर हिम्मत नहार्नुस हामी दुख मा हुर्केको मान्छे दुख गरेरै अगाडि बढ्न सक्छौ हजुर । 9
  • @
    @ishornewyork1317منذ 4 سنوات भाई संसार नै स्वार्थि छ हिमत् नहार्नुस् संघर्श गर्न नछोड्नुस् |कर्मको फल मिठो हुन्छ, अहिल्ये संसार सागुरो भैसकियो ईन्टरनेट ले गर्दा जस्ले जस्तो कर्म गर्छ तेस्ले तेस्तै कर्मा पाउछ यो कली युग हो भाई | तपाईंको उतर उतर प्रगतिको कामना . ....وسعت 3
  • @
    @Meraj-Alamمنذ 4 سنوات कैलाश के. सी. को कथा पनि मार्मिक हो जब सब कुरा सहज हुन्छ भने मानिस धेरै माया र प्रेम देखाउँछ र जब सबै कुरा असल र सहज हुदैन मानिस चाहिदैन । 2
  • @
    @user-lz1tn5xh1tمنذ 4 سنوات नेपालीको दुर्भाग्य भनेको एहि हो अाफ्नो देशमा रोजगारीको ग्यारेन्टी छैन के गर्नु र बिदेश गए पछि सबै दुख्खा अनि अाफ्नो मान्छे हरु भुलिदिदो रहेछ ।
    निकै भाबुक भयो हजुरको कथा सुनेर ।
    हजुरको सपना पूरा होस् छोरा डाक्टर इन्जिनियर पाढेर ठुलो मान्छे बनेको सुन्न पाअोस ।
    .
    ...وسعت
    11
  • @
    @saraswatisapkota2063منذ 4 سنوات सारै मन छुन्य कथा सहि हो भाइ बिदेशमा दुख गर्नलाई थाह हुन्छ दुख कति हुन्छ भनेर 6
  • @
    @iamkumarabhishekمنذ 4 سنوات आज सही टाइम मा सुन्न pauda खुशी लाग्यो 16
  • @
    @minasapkota1232منذ 2 سنوات म पनि काठमाडौंबाट सुनदै छु धेरै राम्रो लागयो
  • @
    @user-lu1gk1rl8lمنذ 4 سنوات सुनि सके तर पनि फेरी सुन्ने हो कहाँ चित्त बुझ्छ र एक पटकले मात्रै ।जिबन हो जे पनि हुन सक्छ ।भबिस्य को कसैलाई पनि थाह हुदैन मेरो हालत पनि त्यस्तै छ पूर्व तिर डिडेको मान्छे अन कन्कार पश्चितिर गयर काडैकाॅडामा बल्झिरहेको छु। 11
  • @
    @sujalsujl9267منذ 2 سنوات सारै मन छोयो आजा एस्तो लागि रहे कि मेरो पिडा सुनाउ भको जस्तो म
  • @
    @musicloverkrishasunuwar9359منذ 4 سنوات आज चाडै सुन्न पाइयो dear kalyan mero kathaa. धन्यवाद । 10
  • @
    @sherpakanchha3355منذ 4 سنوات Sarai man parx yo dear kalyan sunxu ma pani 1
  • @
    @nagendrathapa102منذ 4 سنوات कस्तो मन छोयो तपाईंको साथ मा भगवान छन कैलाश जि । 4
  • @
    @umeshchaudhary4257منذ 4 سنوات जन्ममिती एउतै रहेछ तर बर्ष फरक रहेछ ।साह्रै राम्रो रहेछ 11
  • @
    @anjalishrestha1330منذ 4 سنوات Dai ko katha ramro ra man xune xa dai.. 8
  • @
    @arjuncromjegrg123منذ 4 سنوات I like video yo video ko system ta jhanai man paryo malai 13
  • @
    @dadiram7568منذ 4 سنوات डीयर कल्याण अर्को जुनि मा पनि यस्तै सबै को पिडा को बोझ लाइ मलमपट्टि लगाइदिन पाउ भनि बरदान मिलोस एक दम हृदय विदारक कथा कैलश जि हिम्मत हार्नुहुन्न आफुले जन्माएको बच्चा लाइ कस्तो बिर्सन सक्ने महिला अरब को कृतिम सुबुधा ले सब कुच भुल्न सक्ने ले एक दम पछुताउनु पर्छ ....وسعت 2
  • @
    @nilamtamang5101منذ 4 سنوات dear frn heart thouching your story. 10
  • @
    @saraswatisapkota2063منذ 4 سنوات कस्तो अामा हो अाफन्नो छोरा अनि घर परिवरलाई छोड्न सक्या अामा म पनि 12 बर्ष बिदेशमा दुख गर्य छोराहरुको लागि यस्तो अाईमालाई नस्झीनु भाइ हिम्त गर 9
  • @
    @sangitatamang4231منذ 4 سنوات saraee dukha lagdo katha hajur ko dada himata na har nu dada himata lai yesto hatyar ban nu ki daju himata nai yesto chij ho daju Jeevaan sanghrsh ho daju id="hidden10" class="buttons"> Jati nai dukha ra kasta bhaye pani himat kahile na hr nu dada dherai Jasto dukhako avab le garda manxe lai Jiuna sikau xa dada yo dhrti ma dherai dukha ra kasta vokeko manisa haru xan ra tehi pani hami le himat harnu hudain himat lai nai hatyar bana nu praxaa dada sansar here ra khusi hunu praxaa sir yo sansar dukha ra sukha le bharya ko xa Je jasto bhaye ni aafano himat kahi le na hr nu dada love you dada yo hajur ko katha dherai ramaro xa ra dherai dukha lagdo xa dada love you dada❤❤ ....وسعت 2
  • @
    @munatamang4834منذ 4 سنوات Yestai ho kailash g ramro jatti hamro hudaina jindagi sangarsa ho Aattinu hudaina 1
  • @
    @bikashsunar3439منذ 4 سنوات म नि यु.ए.ई को अबुधाबी मा छु साहै दर्द्नाक कथा रहेछ
    केटी मान्छे तेस्तै हो बिदेशमा अर्को बुढा आयो सबै बिर्से येस्तै हो दाजु हामी गरिब दुखी को जिन्दगी
    23
  • @
    @rajukwt1153منذ 4 سنوات Hajurko katha sunda mero aakha bata aasu nai aayo sarai dhuka ko katha rahexa 3
  • @
    @rajanitamang9008منذ 4 سنوات Akdamai dukha lagera aayo dai ..tpiko ati marmik Katha sunera ..akdin paxutaune din aunexa karunale ..anfno xoroko sapana Lai liyera agadi baddai janu avase akdin jit hunexa daii 1
  • @
    @youtubergeneration7442منذ 2 سنوات कथा सुनेर कति खेर आँसु खसेया थाहा ने भाेयन
  • @
    @rakeshsubba589منذ 4 سنوات KC ji Ko real life Ko khotha sunera aashu dherai aayo .ak din tiyo kti le pani dukha paune xa ..Mo India Assam bata suni ra Xu .Mo hajur ko Prateek khota sunxu 1
  • @
    @roynerai6226منذ 4 سنوات Vai tapaiko katha sunera sarai naramailo lagyo haresh nakhanu prithibi goloxa dukha paxu sukha auxa sanghar garnus ekdin aabasya tapai bijeye hunuhunexa xoralai ramro sikxya dinu 3
  • @
    @jharanakunwar3630منذ 4 سنوات Ma pni roya yo Katha sunara man thamnai sakena 1
  • @
    @bishalbhujel9335منذ 4 سنوات Kailash bro be strong usle pauda Hajur le ni paunu hunxa but ahile
    Yastai mahol xa dubai ko
    Bro k garne mani yahi dubai ko
    Abidhabi id="hidden15" class="buttons"> MA xu herxu Nepali cheli harulae man dukhxa gatixada vayar hidxan dukha lagxa aakhir bidesh MA dukha garna aako but k sochxan thaha xain sabai kura birser daxa xadeko sadhe Jastai vayar hidxan.
    ....وسعت 1
  • @
    @rameyzrai1257منذ 4 سنوات Yesari manche nei dekhyo bhane ta sunnu ramailo huncha 7
  • @
    @amritalimbu4045منذ 4 سنوات Malai hajur ko voice ekdamai man parcha hajur ko voice sunna kai laagi mero katha sunnchu.. 1
  • @
    @kersinghofficialمنذ 4 سنوات Yestsi ho kailas dada hame garib ko betha 3
  • @
    @sarmilakumari2307منذ 4 سنوات Kahilae dukha ta kahile sukha hal Punjab dekhi sundai xu 1
  • @
    @NyiNyi-xj2tkمنذ 3 سنوات Dherae ramro lagyo yo real story sunda kata sunda Aasu Aayo kata sunda naramaelo lagyo
  • @
    @kersinghofficialمنذ 4 سنوات Mero sarai man xoyo yo kathali
    MA pani Hajur ko thulo fan ho
    MA pani dear kakyan bat parsaran hune katha betha ko partichaya ma base raheko hun xu
    3
  • @
    @bharatmalla8829منذ 4 سنوات मेरो मन छूने हाल को रहेछ, मेरो आँखा बाट आँसू रोक्न सकिन 1
  • @
    @ramkrishnahumagai7465منذ 4 سنوات सरै मन छोयो र भावुक बनायो भाइ तपाईको कथाले के गर्नु आईमाईको चरित्र र लोग्नेमान्छेको भाग्गे कसैले बुज्न सक्दैन भन्थे हो रहेछ अब चिन्ता नलिनु भाइ आफुलाई सम्हालेर अघि बढनुहोला 1
  • @
    @sureshmalik1462منذ 4 سنوات man lai thamna sakiya kohi ktharu kasto hudorahe tyo man ani tyo mutulai mannai parxa timile tichale ka paila haru kunai pani jindaki ma agadi nàjaos agrima suvakamana 1
  • @
    @mobilecomputer4173منذ 4 سنوات म पनि रेडियाे मा सुन्ने गरथे अाज लगबग 7 बर्ष पछि युटुबमा भेटे थेरै खुशि लागे हाल दुबै बाट सुन्दै छु म साने छ दा दिदिहरू संग रेडियाेमा सुत्दै गरेकाे याद अायाे डियर कल्याण 8
  • @
    @kersinghofficialمنذ 4 سنوات Ma pani Qatar bat nerntar sundaii aayko xu 3 barsa vayo dear kalyan sun lagiko 2
  • @
    @ksurana8635منذ 4 سنوات Jindagi yastai ho daju,,,
    Chinta nalinu vanerw poni kasari vanau.tai pani jittnu vanda thulo kuro himmat naharnu ho raix,,,,xora lai ko feture hernus daju
    1
  • @
    @rameshbal957منذ 4 سنوات Yo sathi ko katha le mero man ruyo. Mero gaule daju manma kahile pani hares na khanu.. 3
  • @
    @vajratamang6917منذ 4 سنوات सबै आफ्नै गाउँ ठाउँको रहेछ ।बिचरा के गर्ने हामीसबै दुखी र गरिब जिन्दगी एस्तै हो।
    दुख र संघर्ष नै जिन्दगी हो ।अझ स्कुलको सबै नाम भनेको भए धेरै राम्रो हुने थियो।
    11
  • @
    @rachanalama6789منذ 4 سنوات man bhari hunxa sunda sundai aasu aayo ❤️ 4
  • @
    @gauravsaudchhetri5031قبل 7 أشهر 48/मिनेट31सेकेन्ड कतैई न ईसकिप गरी हेरे 80%जति मेरो जीवन मा मेल्ल खानेरहेछ हेरदा हेरदा आंखा गभरी आसुभो काम गर्दै थिय कसैले देखला की भनेपनि भको थियो एकछिन लामpan id="hidden22" class="buttons">ो सास लिदैई एक गिलास पानी पीएर कमेंट तिर आय ❤❤मन सारैई हलचल भो मन मनमाई कुरा खेलाऊदैई हामिले जस्तैई भोगेका कति होला है धेरैई राम्रो मन छुने।❤हाल नया दिल्ली भारत ....وسعت
  • @
    @princeadhikary2534منذ 4 سنوات म पनि सानै देखि नै दिदिहरुले सुन्दा सु्न्थे । अाज धेरे पछि हजुरको याद आयो दादा कथा सु्दा सु्दै आँसुले नै मुख धोइदियो डर लाग्छ मेरो जिबनमा पनि य="hidden23" class="buttons">स्तै हुन।छकि भनि। दर्दनाक काहानि जिबनको.. कैलाश जि हजुरको त्यो सङ्घर्स सुन्दा के गर्नु हामि नेपालिको पिडा यस्तै छ । ....وسعت 1
  • @
    @santoshadhikari5986منذ 4 سنوات मन को दुख लाई मन मा भयको पिडालाइ भावुक र मन छुने गरि बाच्न गरि दिने दाजु हजुर लाई नमस्कार ट्क्राउछु
    कैलास जि हजुर को जिन्दगी को भोगाइ जिन्दगी को बुजाइ लाई आज सुन्दा सारै मन छोयो किन किन आख का आँसु लाई रोक्न सकिन हजुर को जिन्दगी लाई सुन्दा हजुर ले गरेको दुख सग मेल खान गयो मेरो पनि जिन्दगी कता कता तेस्तै रुप मा बितेको थियो तियो पल सम्जेर रुन मन लायो म पनि माया मा बादियर केही काहाली लाग्दो दिन हरु लाई सम्जियर बस्न बादेछु डियर कल्या बर्सैउ देखि सुन्दै आयको मान्छे हु समयर र मौका मिलेको बेला सुनेको हुन्छु योउटुब मार्फ्र्त ओन्लाइन त सुन्ने मौका मिल्देन य मैले नमिलाको हो जे भयपनि ढिलो सुने हजुर को कथा माफ गर्दिनु होला सारै मन रोयो तेसैले केही शब्द नलेखी बस्न सकिन
    जिदगी यस्तै रहिछ कैलास जि जो हामिले सोचेको हुन्छौं तियो भागेलाइ मन्जुर नहुने रहिछ जुन बिधातालाइ मन्जुर हुन्छ तेहि जिन्दगी जिउनु पर्नी रहिछ हिम्त गर्नुस भन्न बाहेक केही सब्द्द भन्न सक्दिन हजुर को जीवन भोगाइ को काथा सुनेर म निसब्द्द भाको छु
    सक्नु हुन्छ र हजुर लाई मन लाग्छ भने बिम्ती गर्क्छु मलाइ फेस्बुक मा यड गर्नुस
    santosh adhikari छ नेम फेस्बुक मा
    हाल दुबै मा बस्नी गर्छु
    .
    ...وسعت
  • @
    @sangitaghalang9880منذ 4 سنوات Mo ahile hal Dubai bata sundai xu dada himat naharnu afano xoralai derai maya dinu sabaiko yastai ho dada be strong 1