المدة الزمنية 58:27

कुमार बस्नेत र कुलेन्द्र विश्वकर्माबीच घम्साघम्सीे, ‘सालको पात’की विष्णु माझी यसरी सार्वजनिक हुने

بواسطة Prime Times HD
132 076 مشاهدة
0
2.4 K
تم نشره في 2019/01/19

Program: Janata Janna Chahanchhan Presenter: Rishi Dhamala Guest: Kumar Basnet and Kulendra Bishwokarma Video By: Prime Times Television Janata Janna Chahanchhan Playlist - /watch/2g-3hFtfy2sJhnwJUaAqi-iejORo5-oBLP=tsil&8ntzSZ0ShOoS3 More Useful Links : Visit us at : https://www.primetimestv.com Like us on Facebook: https://www.facebook.com/primetimestv ... Follow us on Twitter : https://twitter.com/primetimestvnep Follow us on Instagram: https://www.instagram.com/prime_times_nepal/ Follow us on Tumblr: https://primetimesnp.tumblr.com #primetimestelevision #prime_times_television Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. © & ℗ Times Broadcasting Pvt. Ltd., 2019 All Rights Reserved.

الفئة

عرض المزيد

تعليقات - 265
  • @
    @dineshghafari48395 years ago कुमार बस्नेत र कुलेन्द्र बिस्वकर्मा दुबै स्वारका धनी हुनुहुन्छ मलाई मन पर्ने कलाकार हुनुहुन्छ 1
  • @
    @bhagawatibhagawatipaudel72335 years ago हिहिहहिह सबैलाई हकारेर बाेलनुहुनछ , रमाइलो लागछ मलाई धमला सर मलाई त अति मजा लागछ कारेकरम हेरनलाई रिसि सरकाे धन्यवाद
  • @
    @sureshsk27045 years ago आहा कति सजिलै संग गित गाउनु भो कुलेन्द्र दाइले कुलेन्द्र दाइ हजुरको यो कला गला लाइ सलाम छ 🙏 राजु परीयार पछिको लोकगितको राजा र राजु परियार पछिको रोजाइ हजुर नै हो... हजुरकै राजछ मेरो मन मुटुको बास मा 👌💖💫 1
  • @
    @sureshsk27045 years ago आहा यिनी लोकगीतका किंग कुलेन्द्र बि.क सरको क्या आन्नदको कोईलीको जस्तै स्वर ...तर अरु कुनै पनि कलाकारलाई लाइबमा यसरी गाउन सक्दैनन...? यात सक्छन राजु परीयार यात सक्छन .. कुलेन्द्र बिक.... सलाम छ कुलेन्द्र दाईलाई हजुरको यो कलार गलालाइ ... 6
  • @
    @raudyrangeadukhi38835 years ago मलाई कुलेन्द्र विश्वकर्मा को सबै गीतहरु मनपर्छ। तर मेरो एकदमै मनपर्ने गीत ाऊ है सानू पँधेरीमा# 2
  • @
    @user-zq2bt1jy9t5 years ago सुमधुर आवाजको खानि मेरो मन पर्ने गायक लोक बादशाह कुलेन्र्द बिश्वकर्मा 2
  • @
    @suzanbudhathoki80905 years ago आज खुशी लागो, सधै अरुलाई बोलाउने ऋषि दाइ ले आज लोक सङित को पुरानो पुस्ता देखि अहिले सम्म्को पुस्तालाई समेटेर कार्यक्रम बनाउनु भएको मा धन्यबाद!! बिष्णु माझी लाई ऋषि दाइ ले जसरी पनि ल्याउन परो!! 28
  • @
    @rajkumaripun38743 years ago धमला सर लाई मुरी मुरी धन्याबाद छ । आज बरिष्त कलाकार ज्यु हरु लाई हामी दर्सक माज ल्याई दिनु भयो गित सुनेर सारै रमाईलो भयो ।
  • @
    @birmallmalla39135 years ago राजु परियार पछिको लोक दोहरीको राजा कुलेन्द्र बिक दाई । 18
  • @
    @kumariu2b6835 years ago ऋषि सर विष्णु माझी को प्रतीक्षा छ हजुर को बाट जसरी पनि विष्णु माझी लाई स्वतन्त्रता दिनुस् 8
  • @
    @ramkanxayoutubechannel5 years ago कुमार बस्नेत लाई कस्ले भन्यो गित बिगर्‍यो भनेर उहाँ जस्तो कलाकार लाई सलाम गर्दछु मा 8
  • @
    @sushilatamang74743 years ago हामी नेपालीहरुलाई जति डाडा पाखा पखेरेा प्यारेा
    लाग्छ ,तेति नै नेपालीपनका लोक भाकाका गित
    प्यारो लाग्छ।🤩🤩🤩🤩🤩🤩🤩🤩
  • @
    @furnishingnepal82495 years ago सुन्दर मणि ले पैसाको लागि प्रयोग गरिरहेको छ विस्नु माझी लाई । 22
  • @
    @rajusapkota77115 years ago बिष्नु माजी सार्बजनिक हुनुको बिकल्प छैन media मा आउनु प्रछ। 21
  • @
    @lalitkhadka925 years ago Wow!
    निकै राम्रो ब्यक्तित्व साथमा उत्कृष्ट स्वरका धनी आदर्निय दाइ कुमार बस्नेत र कुलेन्द्र बिस्वकर्मा प्रती उच्च सम्मान
    🎤🎶🍇🍑
    7
  • @
    @mahendrar-un3ph8zo3s5 years ago रिशी दाइ आज को कार्यक्रम चाइ मन्पर्यो कसैले न उथायको कुरा तपाइले उथाउनुभयो ।तपाईंकै सोमा बिस्नुमाझी लाई लेराउनु पर्यो 11
  • @
    @user-kv1yz1hy8u5 years ago सहि कुरा कुलेन्द्र जि को केतिको गित मलाइनी बधी मनपर्छ 1
  • @
    @kapilsingh54255 years ago कुमार बस्नेत को नयाँ गीत सुन्न पाइयोस्। 8
  • @
    @ramchandrakhatri98285 years ago one of the best singer kulendra bk !!! अझ प्रगति गर्दै जानू होला कुलेन्द्र जि 2
  • @
    @rajibadki5 years ago नेपाली संगीत र स्रस्टा प्रतिको आजको कार्यक्रम प्रती सलाम ✋ 8
  • @
    @chhabi_vlogs5 years ago धेरै धेरै राम्रो स्वर कुलेन्द्र दादा जि अनि बिष्णु दिदी संगै एउटै स्टेसन मा देख्न पाउन कहिले होला ,,? 49
  • @
    @numafung0075 years ago कुमार बस्नेत जि को गित समय समय सुनियो उटिपट्याङ्ग लाग्थ्यो !! तर समय सापेक्ष नै थियो !! आज उहाँ को बिचार सुन्न र देख पाउँदा धमला जि लाई धन्यवाद साथै दुबै र सम्पुर्ण गायक गायिका प्रती सलाम र स-सम्मान छ 9
  • @
    @mohansingjali93105 years ago साह्रै मीठो स्वर कुलेन्द्र दा मेरो सम्मान सलाम छ हजुर प्रति । 23
  • @
    @user-zq2bt1jy9t5 years ago कुलेनन्र्द दाईले एउटा गीत गाउनु भको छ पुरा नेपा र नेपालि युवाहरुको लागी गीत जुनकिरीको आफ्नै ज्योति छ गर्ब गर्छु कुलेन्र्द बिश्वकर्मा जस्तो गायक हाम्रो देश नेपालले पाएको छ 3
  • @
    @deniale92045 years ago ऋषि धमला सर जनता हेरन चाहन छन अब बिण्णुलाई
  • @
    @user-sy9gt1qq4r5 years ago ,,तिम्रो बाउ सलाम छ तिम्रो आमालाई नमस्कार !! अरुलाई सोधे छ भन्दिनु,,
    दुबै करोडौं लाखौं का एक गायक
    ,,सालको पात टपरी हुने । बरै नहुने सल्लाईको 😃😃😃,,
    >कुमार बस्नेत दाजु ले कति टवाक चडाउनु भएको छ 😁😁 बिचरा ऋषि दाजे रातै भनु भयो अनुहार मा
    ... 7
  • @
    @raudyrangeadukhi38835 years ago कुमार बस्नेत सर लाई मैले नेपालगञ्ज महोत्सव मा देखेको थिए।
  • @
    @user-zq2bt1jy9t5 years ago नमस्कार पहिले त रिसि सरलाई लगायत मेरो मन पर्ने गायक कुलेन्र्द बिश्वकर्मा तथा अर्को कुमार बस्नेतसरलाई पनि ।खुसि धेरैलाग्यो आज कुलेन्र्द दाईलाई देख्न पाए किनकि उहा मेरो मन पर्ने गायक
  • @
    @user-kv1yz1hy8u5 years ago कुमार बस्नेत हजुर बुबा सारै रमाइलो रहेछ्न बरै
  • @
    @threemanghartimagar48095 years ago रिसी धमला सरलाई धेरै धेरै धन्नेबाद।आज लोकगीत संगीतका माहान हस्ती हरूलाई ल्याउनु भयकोमा। 1
  • @
    @binodrawal96645 years ago नमस्कार कुमार सर । एक जिउदो इतिहास लोक भाकाका ग्याता,मालिक ,संरक्षक जुन हामी नयाँ पुस्ता र आउँदा भावी पुस्ताको 💜💜💜 1
  • @
    @user-qn7ys8so9i5 years ago धेरै धेरै राम्रो छ कुलेद्र सर काे साेर 2
  • @
    @bcsantosh81384 years ago कुलेन्दकाे गित सुन्दा किन टाउकाे हल्लायकाे 1
  • @
    @sujaadhikari63344 years ago कुलेन्द्र विश्वकर्मालाई हकारेको जस्तो सुन्दरमणी लाई हाकारे र बिष्णु माझिलाई मिडियामा ल्याउनुन धमला सर
  • @
    @unpyakurel41485 years ago जुमलाबाज पर्यो भन्छन् सेता काला राता बोका .....kumar dai ko yo git ko link dinus na please sarai man paryo
  • @
    @user-kv1yz1hy8u5 years ago रिशी जि बिश्नु माझी लाई तपाइले मात्र ल्याउन सक्नु हुन्छ 1
  • @
    @lohanikajiman25885 years ago कुलेन्द्र जि हर चिज मा पर्फेक्ट हुनु हुन्छ 2
  • @
    @sumisumi57675 years ago बोल्ने पालो त दिन पर्छ नि बाजे कुलेन्द्र लाई त बोल्नै दिनुहुन्न 10
  • @
    @user-zq2bt1jy9t5 years ago अरू त थाह छैन म चाहि कुलेन्र्द दाईको श्वलो गीतको नै फ्यान हुन 1
  • @
    @mmagurung84915 years ago वाउ आज कुमार सर र कुलेन्द्र सरको अन्तरबार्ता भरपुर मजा लाग्यो गित पनि सारै मन पर्ने गित गाउनु भयो । 8
  • @
    @abiralyatraabiralyatra35365 years ago कुलेन्द्र दाजुको ठुलो फ्यान हू तर लाईभमा स्वर किन राम्रो लाग्दैन 1
  • @
    @ishamagar75165 years ago सुन्दर मनि ले शोषण मा राखेकै हो बिस्नु माझी लाई। बिस्नु माझि कै चर्चित गित को कमाइ खाएर नजर बन्द मा राख्ने पापी हो सुन्दरमनि। एक दिन अवस्य वास्तविक निस्कने छ। 50
  • @
    @thmnsunar81385 years ago Wow nice voice kulendra daju ko team is nice voice 1
  • @
    @prabinsilwal72155 years ago what a cool humor !! respect for kulendra dai
    :)
    2
  • @
    @mahendrar-un3ph8zo3s5 years ago रिसि कसै सङ दरौदैन रिसिले जसरी भयपनी बिस्नुमाझी लाई लेराउछ भन्ने पुर्न आशा गरेका छन जनताले 70
  • @
    @chitrabahadurpsingh785 years ago ऋषि धमला जी,यो कार्यक्रम त सारै राम्रो लाग्यो।
  • @
    @entiresainaamaina93875 years ago मलाइ लाग्छ बिष्णु माझी मुस्लिम सस्कारमा बाधिएकी छिन।
    मुस्लिम धर्मभित्र यस्तो कडा सस्कार हुन्छ कि कुरै नगरौ।
    तर,जे होस बिष्णु माझिलाइ एकपटक जनतामाझ ल्याउनुपर्छ।
    1
  • @
    @prempariyar20345 years ago बिश्नु माझी छिट्टै सार्बजानिक हुनु पार्यो है 2
  • @
    @kamalkarki37165 years ago नेपाली गीत सङ्गीत मा बिष्णु माझि दर्शक को सामु आउनै पर्ने हो तर किन गुनगाम हुनुन्छ त्यस्को रहस्य खोल्न लाई शुन्दरमणि लाई नै अन्तरबार्ता मा ल्याउन पर्छ ॠषि धमला जि बाहिर को मान्छे ले अरुको जीवन को कुरा कसरी गर्न सक्दछ जसरी अन्य लाई सोध्नु हुन्छ अब पालो शुन्दर्णि लाई ल्याउनुस थाहा हुन्छ के भा रैछ ... 2
  • @
    @thanthan69185 years ago Loke git lae uthan garnu vaykoma risi ji tq
  • @
    @tejnicesongilovethissongta45015 years ago thank you so much risi ji tapae le balla aaja voli desh ka sabae kalakar lae man samman dinu vaxa salam xa aaja mahan kalakar lae 1
  • @
    @erojjungbasnet32385 years ago Basnet vanya basnet ho
    Aakhir kaji ho 👑
    5
  • @
    @tekthapa27605 years ago so sweet voice love you all singers....from usa..
  • @
    @redlal68695 years ago Bishnu majhi lai media ma liyar aunu paryo sir👍👍👍 1
  • @
    @rvvishwakarma16935 years ago कुलेन्द्र दाई धेरै राम्रो सँगीत हुनुहुन्छ अनी हेन्सम पनी 43
  • @
    @isorlmc60403 years ago अरु कुनै पत्रकार ले बिष्णु माझि लाइ लौन सक्दैन सके ऋषि सर ले मात्र हो नत्र अरु लाइ सुन्दरमनी ले टेर्दैनन
  • @
    @skcrazy605 years ago जनता जान्न चाहान्छ ऋिसी जी अब बिष्णु माझीलाई यहि सो बाट सार्बजनिक गर्नु पर्यो ।
  • @
    @saurav_sanjuvlog62645 years ago Kumar dai ko sambad ra git haru majja le sunera ramailo gariyo🙏🙏😍😍 1
  • @
    @chemjonglimbu91925 years ago लोक गायिका बिष्णु माझिलाई जसरि नि बाहिर मेडियामा ल्याउनु पर्छ ऋषि सर । 8
  • @
    @kumarnaxiring40905 years ago Risi dhamala sir sahit tinai jana Aadarniyeharuma namaskar yehi karyekram marphat bisnu majhi lai janatako agadi sarbajanik stechharuma nikalna ra dekhinama sahayog hos bhanera bhanna chanxu hal malesiya bata 3