All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #JibanSharma_AmritAchrya #LiveUpdate
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App – http://bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App –http://bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti – http://bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand –http://bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
@bhupendrakarki4573منذ 5 سنواتजनता को गायक जनगायक जीवन शर्मा लाई परेको पीडामा मलम लगाउने काम इन्द्रेणी मार्फत होस।जति पीडा भयनी अरुलाई देखाउन नचाहने अझैसम्म सहयोग लिन चाहनुहुन्न यो जीवन शर्माको महानता लाई सलाम।छोराको सिघ्र सुस्वास्थको कामना। 124
@
@hariprasadpanditkanchho5660منذ 5 سنواتजनगायक जीवन शर्माको छोराको स्वास्थ्यलाभको कामना.धेरै धेरै धन्यवाद कृष्ण दाजु .. 7
@
@IndraSamarpanمنذ 5 سنواتस्वाश्थ्य लाभको कामना छिट्टै निको हुन भन्ने जती यता। 293
@achyutmahat5027منذ 5 سنواتजीवन सर लाई कृष्ण सरले भेटन जानुहुन्छ लागेको थियो खुसि लाग्यो भाईको स्वास्थ्य लाभको कामना गर्दछु जय ईन्द्रेणी । 101
@
@puranrana165منذ 5 سنواتशिघ्र स्वास्थ्य लाभको कामना जनतका गाएक जीवन दाइ को छोरा प्रति 5
@
@pramikarokaya2488منذ 5 سنواتलेख्ने शब्द कुनै ठाउँ छैन फेरि पनि इन्द्रेणी को जय जय होस् 38
@
@bishnumoktan3913منذ 5 سنواتस्वास्थ्य लाभ काे कामना गर्दै छु दाई काे लागि 27
@
@laxmanpandey4873منذ 5 سنواتयस्ता कार्यक्रम इन्द्रेणी बाट पहिलो नम्बर मा आउन पर्छ भन्छु म तर समयको पावन्द्दी होला अनेकौ समस्या होला यो भिदियो १/२दिन पहिला आउन पर्थो भन्छु म तर इन्द्रेणी बाट यो कार्यक्रम आयो खुशी छु शिग्र स्वास्थ लाभको कामना 64
@
@anantathapa9480منذ 5 سنواتशिघ्र स्वास्थलाभको कामना । जन गायक जीवन शर्मा लाई मनै देखि नमन गर्छु। 6
@
@reshamthapa3018منذ 5 سنواتसमाननिय जनबादि र जनप्रिय गायक जिबन शर्माको दुख को घडीमा सबै ले सहयोग र सदभाब बोकेर अघि बडउ साथै शीघ्रस्वास्थ्य लाभको शुभकामना 2
@
@ChetanGhartiمنذ 5 سنواتजीवन शर्मा को फ्यानहरु र बिरामी छोराको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ आऊनुहोस यता. 28
@
@rayansam7907منذ 5 سنواتशिघ्र स्वास्थ्य लाभको कामना सहयोगी मनहरुलाई नमन 7
@
@tulashakarki2259منذ 5 سنواتकृष्ण दाजु साहयाे गन्नु भयाे धेरै धेरै धेरै राम्रो धन्यवाद 145
@
@sushmitarai6386منذ 5 سنواتThank you so much indreni teamfor helping really in need people. 2
@
@arjunpaudel6177منذ 5 سنواتDislike गर्नेको हात को औंला भाचियोस साथै सिघ्र स्वास्थ लाभ को कामना गर्दछु ज्वाइँ अमृत को ! 203
@
@abinashkarki8217منذ 5 سنواتसुस्वास्थ्य लाभको कामना thank you inderni team
@
@gopalsubbasangam7992منذ 5 سنواتआदरणीय जनगायक जीवन शर्मा दाइको छोरा उहाँको सिघ्र स्वस्थ लाभको कामना गर्दछु दुखद भन्नू पर्छ जसले जीवन भर आफ्नो निजी स्वार्थ त्यागेर परिवर्तनको लागी जनताको दुख सुखको गाएर हिड्यो आज सत्तामा बसेको तिनै हरुले उहाँ लाइ बेवास्ता गरेको छ राज्यले ध्यान पुर्याउनु पर्ने हो इन्द्रेणी परिवारले गरेको सहयोगले सरकार को चेतनाको ढोका खुलोस् । ....وسعت30
@
@bishnuharinepal8880منذ 5 سنواتहे भगवान शिघ्र स्वास्थलाभको कामना !जीवन दाइ आम नेपाली जनताका धुक्धुकी अनि मुटु को स्पन्दन हुनुहुन्छ।सहयोगी मन्हरु सलामछ।
@
@kajimanlohani8620منذ 5 سنواتजीवन दाइ लाई हेर्दा कस्तो माया लाग्यो सुवस्थे लाभ्को कामना गर्दछु
@
@user-dk6qs4gg1uمنذ 5 سنواتहामिले कोरिया बाट सहयोग अभियान सुरु गरिसकेका छौं,आशा छ थोरै भएनी केही राहत मील्नेछ!!! 53
@
@pabitrabhushal4216منذ 5 سنواتकृष्णप्रसाद दाइ हजुर लाई धेरै धेरै धन्यवाद साथै ऊहाको सिधस्वाथ लाभको कामना
@
@yamsapkota5640منذ 5 سنواتसिघ्र सु स्वास्थ्य लाभकाे कामना सहयाेगी मनहरुलाई सलाम कृष्ण सरलाई सलाम
@
@jethodai5947منذ 5 سنواتयाे देशमा सिधा साधाकाे र गरिबकाे हालत के हाेला भन्ने याे जीवन शर्माकाे अबस्थाले जनाउछ ,सुखी र समृद्धि नेपाल भकाे यही हाे त 25
@
@paudelkanxo992منذ 5 سنواتGet well soon dai सबै मिलेर सहयोग गनुपर्छ
@
@laxmibista6687منذ 5 سنواتउहाँ जिबन दाईलाई दुखि हुनु नै हामी सारा सँगित मा रमाउने पनि दुखी छाै 41
@
@ranapragatikiran8512منذ 5 سنواتसिघ्र स्वास्थ्य लाभको कामना Amrit Acharya अनि इन्द्रेणी टिम लगायत सम्पुर्ण सहयोगी हातहरु लाई धन्नेबाद
@
@nabinthapa5524منذ 5 سنواتजनताको गायक जिवन शर्माको परिवारमा छिट्टै खुशीको लहर पलाओस् | छोरा अमृतको सुस्वास्थ्य दीर्घायुको कामना .!!!
@
@budhimanbiswokarma6737منذ 5 سنواتजिवान शर्माको बारेको खबर नेकपा केन्द्रीय प्रचण्ड पुस्पकमल दाल ज्यु मार्फत जानकारी र सहयोगमा दिनुहुन अनुरोध छ जनयुद्धका सहयात्री जिवान शर्मालाई राष्ट्रिय सहयोग हुनुपर्छ भन्नेबारे मेरो अपिल छ सम्पूर्ण क्षेत्रमै 42
@
@rameshnakal3788منذ 5 سنواتसिघ्र स्वास्थेलाभ को कामना जीवन शर्मा भनेको नेपालि जन्ता को मन्मुटुम बस्ना सफल हुनुहुन्छ
@
@mohanneupane7683منذ 5 سنواتस्वास्थ लाभको कामना . छिटै निको होस . म भगवान सग प्राथना गर्दछु. 22
@
@sabinnepal3024منذ 5 سنواتकृष्ण दाईलाई धन्यबाद सहित शिघ्र स्वास्थ्य लाभको कामना।
@
@ramsir5540منذ 5 سنواتछिटोभन्दा छिटो निकाे हाेस सलाम जीवन सरमा जि जय हा्स सहयोग गर्न तयारी छाेेेेे 12
@
@phanilthapamagar9180منذ 5 سنواتस्वास्थ लाभ को कामना गर्द छु छिटो निको होस भन्दै भगवान गैतम बुद्ध सँग पार्थना गर्द्छु 11
@
@krrishbista2431منذ 5 سنواتस्वास्थ लाभको कामना दाजु, धन्यवाद कृष्ण दाइ
@
@bishnusishir5983منذ 5 سنواتजिबन शर्मा को सोचाई महान छ सबै ले सहायो ग गरम 15
@
@rajanbhandaribhandari4996منذ 5 سنواتस्वास्थ्य लाभ काे कामना भाइ लाई र सलाम छ ईन्द्रेणि का कृष्ण कडेल दाजु लाई
@
@laxmibista6687منذ 5 سنواتउहाँले सहयोग चाहिदैन भने पनि सबै मिलेर अार्थिक सहयोग ाै 23
@
@TourNepalمنذ 5 سنواتसलाम छ कृष्ण दाइ हजुर लाई र इन्द्रेणी परिवारलाई
@
@tankthapa8243منذ 2 سنواتजिवन शर्माजी को छोरा छोरीलाई शीघ्र स्वास्थ्य को कामना छ।
@
@induupadhayaya6720منذ 4 سنواتछिटाे भन्दा छिछाे ठिक हाेस् यहिछ मेराे कनमना जीवन दाईका छाेरालाई
@
@parasneupane3116منذ 5 سنواتछिटोभन्दा छिटो सिघ्र स्वास्थ लाभ को कामना .
@
@alvishedits4671منذ 5 سنواتस्वास्थ्य लाभ काे कामना चाडैं निकाे भयकाे हेर्न पाउ भगवान 7
@
@amanajay4870منذ 4 سنواتकृष्ण सर तपाई जस्तो बुद्दीजीवी व्यक्ती नेपाल मा सायद धेरै कम भेटीयलान । जती भनौ त्यतीनै कम पर्छ शब्द हरु। हर एक समस्या को लागी तपाई सदै. अगाडी बढनु हुन्छ ।तपाई लाई कोटी नमन। र अमृत. भाई चाडो भन्दा चाडो ठीक भयऱ घर फर्कुन भन्दै पसुपती नाथ संग प्राथना गर्छु। ....وسعت1
@ganeshbasnet7016منذ 5 سنواتछिटोभन्दा छिटो सन्चो लागोस भगवान सङ कामना छ
@
@sailakaji6449منذ 5 سنواتडिस लाइक गर्ने जतिलाइ यक मुस्ट सर्दानजली
@
@wanemkanxa1588منذ 5 سنواتअर्मित आचार्य को सिघ्र स्वास्थ्य लाभको कामना
@
@Sherpavlogs1976منذ 5 سنواتजिबन ज्यु सिमली छायाँ बसी . लामो ..शास फेरेको । इन्द्रेनी टीमले आबश्यक परेको समयमा हेरेछ। धन्यवाद छ इन्द्रेनी टीम लाई मनबलाई सहयोग नै आई पर्दा 1
@
@shalinsharmakandel7729منذ 3 سنواتडाक्टर हरुको हातमा भगवान को बास होस बाबुको जीवन जस्ताको त्यस्तै होस
@
@mojkardibete4224منذ 5 سنواتसबै सबैकाे सयाेग मिलाेस जीवन सर्मा सरलाई
@
@somthapamagar4745منذ 5 سنواتचामल को बोरामा बिया हुन्छ नै हजुर तेसैले कसैले चिन्ता नलिनुस् हामी नेपालीहरुको मन सबैको राम्रो हुने भए अज देश कहाँ हुने थियो हजुर तेसैले भाईको स्वास्थ्य सिघ्र लाभको कामनाको साथ हाम्रो प्रथाना छ हाल-- बेलायत 6
@
@sitakumaribc7209منذ 4 سنواتकृष्ण दादा हजुरलाय धेरै धेरै धन्दे वाद
@
@arjunb.c3774منذ 5 سنواتGet well soon.great salute jiban sir 1
@
@rechandra7825منذ 5 سنواتधेरै धेरै खुसि लागयाे कृष्ण कडेल सर जीवन सर लागि भेटनु भयछ र भाई काे स्थाय सुदार हाेस
@
@YOG-RAJ-1626منذ 5 سنواتशिघ्र स्वास्थ्य लाभ को कामना छ। भगवान ले रक्षा गरुन् ।
@
@raikushal2372منذ 5 سنواتके गर्नु जस्को दु:ख देख्दा पनि आखामा आँसु आउँछ तर के गर्नु सहयोग गर्न मन हुन्छ धन हुदैन । शिघ्रस्वास्थलाभको कामना छिटो सन्चो होस् यहि भन्न चाहे। 7
@
@anitapun7993منذ 5 سنواتGet well soon God bless you Amrit dazu 1
@
@chaukoteمنذ 5 سنواتकमाउ छु भनेर कहिल्यै नसोचेर कठिन बाटो रोज्नेहरुमा जीवन शर्मा र डक्टर बाबुराम भट्टराई लाग्यो कमाउनै भनेको भए यिनिहरुले क्षमता अनुसार अरबपती बन्ने थिय । बाबुराम त बिग्रेर नै गय राजनितिक मा लागेर । तर जीवन शर्मा कलाकारेतामा लागेर सबैको मन मन मा बस्न सफन हुनु भयो उहाका गितहरु सधै उर्जावान छन । नआतिनुहोस दुखमा हामी सबैको सहयोग रहने छ जिवन शर्मा ज्यु । ....وسعت1
@
@user-vh7fk6kd6sمنذ 5 سنواتजिबन शर्माका देशभक्त गीतले आज प्रचण्ड सत्तामा पुगेको हुन।त्यसैले आज प्रचण्डले किन चासो नदिए होलान्? यसमा मलाई धेरै दुख लाग्दैछ।उहाँ छोराको स्वास्थ्यमा छिटोभन्दा सफलता पूर्वक उपचार मिल्दै जाओस।स्वास्थ्य लाभाको शुभकामना छ।♥️♥️♥️♥️ ....وسعت
@KaranKaran-vu3hrمنذ 5 سنواتकृष्ण सर लाई धेरै धेरै धन्यवाद र भाइको सु स्वास्थ्य लाभ को सुभ कामना जीवन सर धरिय गर्नु होला सब ठीक हुन्छ। हामी सबै नेपाली दाजभाइ हजुरको सातमा क्षम 1
@gyanubaral3839منذ 5 سنواتजनयुद्ध काल मा जनता को पिर मर्का को गित गाउने जिबन शर्मालाई पर्न गएको यो पिडा राज्य ले किन बुझेन होला ???? 4
@
@gurungbahadur3565منذ 5 سنواتशिघ्र स्वास्थे लाभ्को कामना अनि यो डिस्लाइक गर्ने मान्छेको हात्मा किरा परोस।। 8
@
@user-hg8rk2bn9jمنذ 5 سنواتक्रिष्ण दाई ले सहयोग गरेको छ यहिनै सफल्ताको कामना गर्दछु चिन्ता नलिनु जनवादी जान गायक सबै ठिक हुन्छ जनताको लागि गित बाट आड दिनु हुने गायक लाई सबै कुरा ठीक बनाऊछ यहि कामना गर्दछु 1
@
@krishnabhattarai2522منذ 5 سنواتउहाँ भाईको छिटै स्वास्थ्य लाभ को.कामना गर्दछौं. 1
مقاطع الفيديو ذات الصلة على जनताका गायक जिवन शर्मालाई यति ठुलो पिडा, आफ्नै जिवनसँग मेल खायो आफैले गायको गित । २०७६-०६-३० HD:
छिट्टै निको हुन भन्ने जती यता। 293
शिग्र स्वास्थ लाभको कामना 64
सबै मिलेर सहयोग गनुपर्छ
छिटै निको होस .
म भगवान सग प्राथना गर्दछु. 22
सबै ले सहायो ग गरम 15
you are the real hero..❤️❤️ 1
धन्यवाद छ इन्द्रेनी टीम लाई
मनबलाई सहयोग नै आई पर्दा 1
तेसैले भाईको स्वास्थ्य सिघ्र लाभको कामनाको साथ हाम्रो प्रथाना छ हाल-- बेलायत 6