المدة الزمنية 11:7

आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal

بواسطة Krishi Sandesh
113 260 مشاهدة
0
1.9 K
تم نشره في 2020/01/28

आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको 'पटाटा' वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द 'पोटाटो' बनेको हो। आलुको वैज्ञानिक नाम 'सोलोनम ट्युवरोसस' हो। हल्याण्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउन्ड नट'ले चिनिन्छ भने फ्रान्समा भने 'पम द तेरे' अर्थात जमीन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ। गुजराती र मराठी भाषामा संस्कृत कै 'बटाटा' प्रयोग हुन्छ। यहि आलुखेती सम्बन्धि मैले बनायको भिडियो हेर्नुहोला। ----------------------------------------------------------------- मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 33