المدة الزمنية 18:47

केन्द्रबिन्दु टप ५ २०७७\०२\१२ | Top 5 Kendrabindu, 25 May 2020

بواسطة Kendrabindu News
12 347 مشاهدة
0
479
تم نشره في 2020/05/25

पछिल्लो अपडेट अनुसार विश्वभर कोरोना भाइरससंक्रमितको संख्या ५५ लाख २० हजार नाघेको छ भने, संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख, ४७ हजार नाघेको छ । त्यस्तै २३ लाख १३ हजार बढी निको भएर घर फर्किएका छन्। यता नेपालमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार ६ सय ६२ जनामा कोरोना पुष्टी भएको छ । त्यसमध्ये १ सय १२ जना उपचार पछि घरफर्कीका छन् भने ४ जनाको मृत्यु भएको छ। निको भएका मध्ये सोमबारमात्र वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना उपचाररत एकै परिवारका १८ जना डिस्चार्जपछि घर फर्किएका हुन्। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्वोधन गर्दै उद्योग व्यवसाय खोल्ने, लकडाउनलाई कडाइ पार्ने र कुल जनसंख्याको २ प्रतिशतलाई परीक्षण गर्ने बताएका छन् । -------------------------------------------- © Kendrabindu Online Media Pvt. Ltd., 2018 --------------------------------------------- Stay connected with us: Website → https://kendrabindu.com/ Facebook → https://www.facebook.com/KendrabinduN ... Twitter → https://twitter.com/kendrabindunews/ Instagram → https://www.instagram.com/kendrabindu/ Tumblr → https://kendrabindutv.tumblr.com/ LinkedIn → https://linkedin.com/company/kendrabi ... ------------------------------------------ To Watch More Subscribe, Like and Share. /c/KendrabinduNews ------------------------------------------ Contact No. : (+977) 01-5705335, 01-5705622 ------------------------------------------ Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. #Kendrabindu_Top_5_News

الفئة

عرض المزيد

تعليقات - 29