المدة الزمنية 1:52

सभामुखलाई ओलीको चेतावनी : ‘हाम्रा सांसदहरूलाई धम्की नदिनुस्’

بواسطة Ujyaalo TV
130 مشاهدة
0
3
تم نشره في 2021/12/14

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिनुभएको छ । उहाँले संसदमा आफ्नो पार्टीका सांसदहरुले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेको प्रति आपत्ति जनाउँदै एमाले सांसदहरुलाई धम्की दिए परिणाम नराम्रो हुने समेत बताउनु भयो । अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराउनुभयो । ................................................... यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उद्देश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन । ................................................... This is the official YouTube Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome. ................................................... उज्यालोको बारेमा थप वेबसाइट: https://unn.com.np (https://ujyaaloonline.com ) फेसबुक: https://facebook.com/ujyaalo ट्वीटर: https://twitter.com/ujyaalo भाइबरः https://vb.me/ujyalo_comms_np ईन्स्टाग्रामः https://www.instagram.com/ujyaalofficial इमेल: info@unn.com.np ................................................... More about Ujyaalo Website: https://ujyaaloonline.com Facebook: https://facebook.com/ujyaalo Twitter: https://twitter.com/ujyaalo Instagram: https://www.instagram.com/ujyaalofficial Viber: https://vb.me/ujyalo_comms_np Email: info@unn.com.np

الفئة

عرض المزيد

تعليقات - 0