लिलामणी पोखरेल 'नेकपा माओवादी केन्द्र'का स्थायी कमिटि सदस्य हुन् ।
'एमसीसी सम्झौता र राष्ट्रिय हितको सवाल' विषयक विचार गोष्ठी ।
आयोजक : वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल बागमती प्रदेश समिति
मिति : २०७८ मंसिर १८ गते शनिवार
स्थान : प्रज्ञा भवन कमलादीको पारिजात कक्ष ।