@RcR_Nepalالعام الماضيअनिल दाइ गुईठेलाई लाई सफलता को अझै धेरै अघि बढ्नुहोला शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 5
@
@EVERYTHINGSMILE282العام الماضيमेरी बास्सै न हेर्न जति यता आनु त राम्रो राम्रो कलाकार लाइ किन निकालेको 6
@
@nimritpradhan7236العام الماضيvery fantastic serial in nepali keep it up meri bassai 10
@
@Smartrana3770العام الماضيधिरौले लाई देखन चाहनु हुन्छ भने भाबी को लेखान्त सिरियल मा देखन सक्नु हुन्छ 5
@
@sagarrajchaulagain8981العام الماضيयो कमेन्ट पढ्नेको घरमा सधैभरी खुशी छाईराखोस । 19
@
@Kingisback53العام الماضيस्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️ 7
@
@rajmyanmarالعام الماضي kajiba and daribaको फ्यान को को हुनुहुन्छ??♂️ 15
@
@upendrabhattarai6058العام الماضيपुरानो कलाकार दारी बा ,मुलाको साग,चम्सुरी आदी मात्र रहे ।बान्द्रे पनी भै दिएको भए झन् बढी प्रभावकारी हुन्छ। सर्से काे घिरौले ले अलग्ग सिरियल बनाए र राम्रो कहानी बनाएर अती राम्रो हुँदै गएको छ।सर से को जोड़ी दारी बा को भान्जा संग मिल्छ ।दुइटै सुन्दर ता छन् ।भान्जा ले केही काम राम्रो गरेर सर से लाई प्रभावित पार्न सफल भएस् । ....وسعت2
@
@yogeshadhikari5640العام الماضيमैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ 7
@
@abiralthami6162العام الماضيदारी बा को fan को को हनुहुन्च्छ यता हाजिर हुम t साथी हरु 1
@
@subhan912العام الماضيकाजी बा र दारी बाको को फ्यान हाजिर हुम ❤ 27
@
@nayacreator126العام الماضيबिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ ! कलाकार लाई सम्मान गरौ 23
@
@aarohirai2605العام الماضيमेरि बसै को सबै राम्रा राम्रा कलकर हरु निस्के दुख लाग्छ 1
@
@tarashrestha7601العام الماضيramro kalakar haru sabai niskiya pachi meri bassai khalo lagiyo pahila sarai ramro lagthiyo malae 2
@
@henxomsharma6566العام الماضيआफु त यक जना को होइन पुरै मेरिबास्सै टिम फ्यान है 2
@
@rahishmaharjan9943العام الماضيमेरी बास्सै हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! मेरी बास्सै तथा मिडिया हव अफिसियल च्यानल परिवार! 3
@
@TourNepalالعام الماضيअब यो सिरियल बन्द गरे हुन्छ नाम अनुसारको कलाकार नै छैन बरू नाम नै फेरेर चलाउनुस 2
@
@TejkumarThadamagarالعام الماضيअनिल राई उर्फ अाम्बो को ईन्ट्रिपछि मेरो रेगुलर सिरियल बनेको छ 1
@
@kamalagaire-yu4kiالعام الماضيसम्पुर्ण टिमलाई बधाई अनि सुभकामना दारी बा काजी बाको सापटी काका को अभिनय उत्कृष्ट लाग्छ साथै सबैको राम्रो छ म बुटबलबाट नियमित हेर्छु 4
@
@bhishumagar1512العام الماضيमेरि बास्सै वनाउदा अझै रमाइलाे संगै देशमा घटेकाे घटनालाइ परिकल्पना गरि समाजलाइ अनि देशलाइ अनि जनतालाइ सन्देश दिने सिरियल वनाउदा झन राम्राे हाेला
@
@abdulmajed8979العام الماضي❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Super 2
@
@Shivraj_dangiالعام الماضيयक्दमै मन खायो लु सबैजना लाई धन्यवाद छ है 1
@
@dilmayalimbu8487العام الماضيकाजी बा यो मेरी बास्सै सिरियल धेरै राम्रो छ । 13
@
@GrgcriasnTvالعام الماضيल म लाई पनि एउटा रोल दिनु पर्यो क्या अनि सिकाउनु पर्यो अभिनय गर्न 2
@
@raisampang2115العام الماضيदारि बा र मुलासाग को समधि ढोगाइ चाहि बबाल छ 3
@
@hemrajsanjyal4946العام الماضيकलाकारलाई किन अपमा गरदै आएकेा छ मेारि बास्सै ले घिरेउलेलाई पुन ल्याईय्स। 1
@
@Ninasingtanالعام الماضيYo meri bassai bata sabai purana kalakar haru niklidai xa jaba samma dari ba xa taba samma herinxa k gari dari ba ni nikleyo vani tespaxi meri bassai herni tw k name pani linna 1
@
@krishnakavreli1035العام الماضيमेरी बास्सै पहिले झैँ मनोरञ्जनात्मक हुनु परो .गम्भिरता पुर्बक हार्दिक अनुरोध गर्दछु धन्यवाद ! 1
@
@KiranChettri-ci7gmالعام الماضيHamro Darjeeling ko Anil rai ji ani Manish rai ji dherai congrats xa .. 2
@
@sailorapper0العام الماضيNamsakar, ma Jhalak Prasad Acharya From Bardiya Meri bassai man paraune le ek like garam 5
@
@gitagurung3122قبل 11 أشهرGood evening सम्पुर्ण सदस्यहरूलाई यस युट्युब च्यानलको धेरै राम्रो लाग्यो मलाई यो धारावाहिक मेरी बास्सै म दार्जीलिङ्ग देखि हो
@
@bhimpurbeli5503العام الماضيपत्तुर भयो मेरि बास्सै नि अबो सबै पुराना कलाकार सकिए
@
@krishnasunar7671العام الماضيWow very nice episode beautiful all the best from Dubai 2
@
@NirojSurkhetiniroj-yw5ieالعام الماضيकाजी बा यो मेरी बारसै सिरियल धेरै राम्रो छ ।
@
@NishantShahi-il8cmالعام الماضيMeri bassaii aauda ko jati khusu aru ma nahune yata hajir humta 2
@
@paulsubba4484العام الماضيकुन भाषामा gradual vanxa ho graduation lai? 2
@
@purangurung7022العام الماضيयो जुन Graduationको पोसाक को अपमान नगरनू होला यो पोसाक घास कामना लगाउनू हो यसरी बेजति नगरनू होला यो पोसाकको समान गरनू होला थनयाबात
@
@bishnupoudel3593العام الماضيयो सिरियेल्मा बिस्वबिध्यालयेले दियेको शिक्षा को अप्मान भयेनर
Super 2
Meri bassai man paraune le ek like garam 5