المدة الزمنية 35:39

DEUDA HAMRO FAISALA TAMRO PART 03 BIRAHI BAM & ROSHANI ROAKAYA

216 894 مشاهدة
0
1.8 K
تم نشره في 2021/12/24

प्रस्तुतिः BGFWA यो कार्यक्रम प्रत्यक्ष देउडा कार्यक्रम हो। यसमा देउडा झक्काझक्की हुन्छ, प्रतिष्पर्धा हुन्छ र यसको निर्णय श्रोता- दर्शक ले गरेको कमेन्ट को आधारमा गर्न सक्नु हुनेछ। तर निर्णय दिंदा कमेन्टमा कारण पनि खुलाउनु पर्नेछ। हामी सदैव यहाँहरुको माया र सहयोग को अपेक्षा मा छौं। धन्यवादः- लाल बहादुर धामी(अछामी बड्डो), टंक तिमिल्सिना, रेखा जोशी पुष्पा बोहरा, भावना चन्द, अनिशा बाजुराली, लक्ष्मी बि.सी., ईश्वरी नेपाली,सरिता खड्का रावल, गीता नेपाली, मनिसा नेपाली,अञ्जु सिँह, ललिता नेपाली, ,स्वचन नेपाली,रोजी कुँवर, पशुपति खनाल,निरु देउवा, कल्पना खड्का, मनिका भण्डारी.डि.बी. खड्का, आनन्द खड्का, टेक बिस्ट, टेक बोगटी, ध्वज महरा, दिर्घराज फुलारा, लाल बहादुर धामी,( अछामी बड्डो),कमल न्यौपाने,पूर्ण नेपाली, मनोज भण्डारी। उद्घोषणः दिपक सँगम बि.सी.,लक्ष्मी आचार्य निर्देशनः विनोद बाजुराली सह-निर्देशनः टेक बहादुर बुढा सम्झन चाहन्छौं- सम्पुर्ण आदरणीय अग्रज देउडा गायक गायिका, राजेन्द्र शाह बि.पी., भीम थापा, हर्क खडायत,सँगीता शाह, चित्र बिष्ट, शोभा थापा, रामप्रसाद अवस्थी।

الفئة

عرض المزيد

تعليقات - 88