المدة الزمنية 6:4

Dev Raj Rai MyVlog 1

بواسطة HKNepali
527 مشاهدة
0
31
تم نشره في 2018/03/15

The Chief Executive of the Hong Kong Special Administrative Region is the head and representative of the Hong Kong Special Administrative Region and head of the Government of Hong Kong. ~~~~~~~~ आइतबार, ११ मार्चमा हङकङमा विधायिका परिषदको उपचुनाव भइरहेको थियो। हाम्रो नेपाली समुदायका अगुवाजनहरु जोर्डन, याउमातेईतिर डिएबी पार्टीलाई भोट माग्न व्यस्त थिए। हङकङमा यो नेपालीको बाक्लो बसोबास रहेको क्षेत्र हो। पोलिङ स्टेशनहरुमा नेपाली मतदाता पनि बाक्लो रुपमा आउने जाने गरिरहेका थिए। हङकङमा हामी करिब ३० हजार नेपाली बसोबास गर्छौं र जोसँग स्थायी हङकङ आइडी छ उसले उम्मेदवार हुने वा मतदान गर्ने अधिकार राख्छौं। पछिल्लो समय हङकङका नेपालीमा पनि राजनीतिक जागरण बढेको पाइएको छ, निर्वाचनमा मतदान गर्न लाम लाग्ने नेपालीको संख्याले यसलाई प्रमाणित गर्छ। आइतबार नेपाली मतदाता लाइनमा रहेकै बेला मैले चाहिँ हङकङकी चिफ एक्जुकेटिभ (कार्यकारी प्रमुख) श्रीमती क्यारी लामको निमन्त्रणा पाएको थिएँ। अल्पसंख्यक समुदायका १८ जना विधार्थीहरु सहित सरकारी निवासमा जाने अवसर मैले प्राप्त गरेको थिएँ। त्यो अवसरमा हामीले कार्यकारी प्रमुख लामसँग समूहगत तस्बिर लियौं र मैले सेल्फी खिच्ने अवसर पनि पाएँ उनीसँग। लामसँग लिएका सेल्फी मैले फेसबुमा अपलोड गरें। हङकङको शिक्षा क्षेत्रमा काम गर्दा यस्ता सेल्फी खिच्ने अवसर प्रशस्त प्राप्त हुन्छन्। यद्यपी कार्यकारी प्रमुखसँग उनकै निवासमा खिच्न पाउनु गज्जबकै अवसर हो। त्यसैले आइतबार मेरा लागि एउटा दुर्लभ दिन बन्यो। My article https://nepalkhabar.com/np/news/hkplus/33345/ ~~~~~~ HK Nepali Channel is authorised to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) ~~~~~ Our Most Recent Upload ~ https://goo.gl/CU0vDa Channel Page Link ~ https://goo.gl/47AAHt Latest Live : https://goo.gl/3UI4v9 Subscription: https://goo.gl/4ieA8R Facebook https://goo.gl/SyRCD8ge https://www.facebook.com/hknepalichannel/ Twitter Link: https://twitter.com/devhknepali -~-~~-~~~-~~-~- Please watch: "Visit Nepal Year 2020 in Hong Kong | Interview in Nepali @HK Nepali Channel" /watch/07Zj6EU6DUK6j -~-~~-~~~-~~-~-

الفئة

عرض المزيد

تعليقات - 8