المدة الزمنية 9:16

How to find your talent | how to find your passion | smart tarika

بواسطة Smart Tarika
6 857 مشاهدة
0
175
تم نشره في 2021/09/21

how to find your talent | how to find your passion | smart tarika 🌐Follow on Social Media🌐 Facebook 👉️ https://fb.com/smarttarika instagram 👉️ https://instagram.com/smart.tarika Twitter 👉️ https://twitter.com/SmartTarika Website 👉️ https://smarttarika.com Business idea in nepal | how to find your passion in nepali | sujan pokhrel 90 प्रतिशत भन्दा बढी मानिसहरुलाइ सधै एउटै टेन्सनले सताइरहन्छ, त्यो हो भबिस्यको चिन्ता। अझ 18 देखि 30 बर्स सम्मको उमेर हुनेहरुलाइ त यो कुराले झन ठूलो चिन्ता हुने गर्छ। कुन पेसा गर्दा तपाइको लागि राम्रो होला त, कुन चै फिल्डमा तपाइको करियर राम्रो हुन सक्छ त, तपाइभित्र यस्तो कुन क्यापिसिटी छ जस्को प्रयोग गरेर तपाईं लाइफमा सफल ब्यक्ती बन्न सम्भव हुन्छ त ? दर्शकबिन आजको यो भिडियोले तपाइलाइ धेरै फाइदा पुर्याउने छ किनकी म यश भिडियोमा कुरा गर्ने छु तपाइभित्रको लुकेको क्षमता पत्ता लगाएर कसरी आफ्नो भबिस्य उज्ज्वल बनाउन सक्नुहुनेछ भन्ने बारेमा। सफल ब्यक्ती कसरी बन्न सकिन्छ भन्ने कुराको बारेमा पत्ता लगाउनको लागि हरेक सफल ब्यक्ती कसरी सफल बनेका छन भन्ने पत्ता लगाउन जरुरी हुन्छ। चाहे जुनसुकै क्षत्र भएपनी सफल बन्नको लागि सबि भन्दा पहिला आफ्नो प्यासन यानी आफुभित्र लुकेको खुबी पत्ता लगाउन जरुरी हुन्छ। जब तपाइले तपाइभित्र लुकेको खुबी, खमता पत्ता लगाएर आफ्नो प्यासनको फलो गर्नुहुन्छ त्यसपछी तपाइलाइ सफल बन्नको लागि माइकेलाल आएपनी रोक्न सक्दैन। यो भिडियोमा हामी तपाइभित्र लुकेको खुबी पत्ता लगाउने कुरा गर्नेछौ र अर्को भागमा आफ्नो प्यासनको फलो गरेर कसरी नाम दाम र इनाम कमाउन सकिन्छ भन्ने बारे कुरा गर्नेछौ। यदि तपाईं आफ्नो भबिस्यलाइ लियर एकदमै सिरियस हुनुहुन्छ भने यी दुइटै भिडियो अवस्यपनी हेर्न नछुटाउनुहोला। About my channel: In this channel you will get business ideas, motivational information, inspirational thought and all the information related to business. Similarly, our vedio wii provide information about the production and it's better utilization. So if you want to collect more and more informations and tips about business inform us on comment section and like share and subscribe our channel. "Sharing is caring" so please share our vedios with all friends. And if u haven't subscribe our channel then subscribe and hit the bell icon which will notify immediately when we post any vedio . Keep loving keep sharing. Thank you for watching the vedio.🙏 #Businessideainnepal , #sujanpokhrel # manufacturingbusinessinnepal #ghareluudyoginnepal #manufacturing #surffactory #industry #Business

الفئة

عرض المزيد

تعليقات - 8