المدة الزمنية 25:59

Pt8 मुख्यमन्त्री Sherdhan Rai र Jangmu Sherpa मन मिलेपछि उमेर, Balika Khadka किन रोए, Mandira Muktan

بواسطة Khabar Nepal TV
229 401 مشاهدة
0
3.6 K
تم نشره في 2021/01/27

#भिडियोलाई_एक_लाईक_गरिदिनु_होला_है #हाईप्रोफाइल_हनीमुन /watch/8I2co9fsbOWsc pt7मुख्यमन्त्री Sherdhan Rai र Jangmu Sherpa को हनीमुनमै Punya Gautam को सिधा फोन, Balika Khadka रोए *********************************** /watch/oIslU6j-ORy-l pt6 हनीमुन चल्दा, मुख्यमन्त्री Sherdhan Rai र Jangmu Sherpa बारे Rupak Basuri के भन्छ? Balika Khadka **************************************** /watch/UEpVHNmWDMeWV pt5 मुख्य मन्त्री Sherdhan Rai र Jangmu Sherpa बिवाहकै रात, Balika Khadka अन्याय, Punya Gautam बोले ***************************************************** /watch/4KkPOTXr3aDrP pt4 उता 22 बर्से Jangmu Sherpa र 51बर्से शेरधन बिवाह, यता Balika Khadka रुवाबासी बहुबिवाह केश ठोक्ने ******************************************** /watch/gBRkyvUTLU_Tk pt3 अनमेल बिवाहका कारण चर्चामा आएका Sherdhan Rai र Jangmu Sherpa लाई जे$ल कोच्छु भन्दै बालिका खड्का ***************************************** 22 बर्से Jangmu Sherpa र 51बर्से शेरधनको बिवाहकै दिन,बहुबिवाह मुद्दा ठोक्ने भन्दै बालिका खड्का रिसाए ********************************** /watch/stW4AlAhI0Rh4 22 बर्से Jangmu Sherpa लाई 51 बर्से शेरधनले Love पार्दा केटाहरु ठाउको ठाउ बेहोस, Punya Gautam बोले ******************************* बालिका खड्का, Rupak Basuri ************************ /watch/IFrTjqk0pHM0T pt2 मुख्य मन्त्री Sherdhan Rai र Jangmu Sherpa को बिवाहकै दिन Balika Khadka ले कर्याप च्याप पार्ने ********************************** /watch/A4zQzTMzaPXzQ 22 बर्से Jangmu Sherpa र 51बर्से शेरधनको बिवाहकै दिन,बहुबिवाह मुद्दा ठोक्ने भन्दै बालिका खड्का रिसाए ******************************** /watch/stW4AlAhI0Rh4 22 बर्से Jangmu Sherpa लाई 51 बर्से शेरधनले Love पार्दा केटाहरु ठाउको ठाउ बेहोस, Punya Gautam बोले ******************************* बालिका खड्का Rabi Lamichhane, Ramesh Kharel, Rabindra Mishra, Bharat Dahal, Surendra KC, Mahabir Pun, Visit Nepal2020, Everest Nepal, Pokhara, Kathmandu, Mt. Everest, Lumbini, Dharan, Butwal, Chitwan, Rajesh Hamal, Karishma शेरधन राईले प्रधानमन्त्री कार्यालयमै म माथि यौ न जन्य कार्य गर्नु हुन्थ्यो,कुनै हालतमा छोडदिन Sunaulo Nepal TV balika_khadka #बालिका_खड्का sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि ... बालिका खड्का प्रकरण : मुख्यमन्त्री राईले भने 'मैले बल्ल बोल्ने बेला भयो ।' Ser Dhan Rai . Sagarmatha Online TV सगरमाथा अनलाईनको युट्युब च्यानलमा तपाईलाई स्वागत छ । Find us on Facebook: ... शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी बालिका खड्का पक्राउ || Balika Khadka pakrau TV Annapurna मुख्यमन्त्री Serdhan Rai लाई आरोप लाउने बालिका खड्कालाई खरो प्रश्न: पार्टीमा खैलाबैला Balika Khadka Serdhan_Rai#Balika_Khadka# के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने ... मुख्यमन्त्री माथि मानबधिकार र महिला आयोगमा उजुरी म संग LivingTogetherबस्ने अरुसंग बिबाह गर्ने Manandhar, Ramesh Upreti, Jal Shah, Anamol KC, samragyi Rajy Laxmi Shah, The Leader Show, Janata sanga sidha kura, news24nepal, prime time, Dipak Bohora, Dr. baburam bhattarai, keshab sthapit

الفئة

عرض المزيد

تعليقات - 584
  • @
    @gautamrai8386منذ 3 سنوات हजुर को बिचार मा सहमत छु राम्रो शोच बिचार 7
  • @
    @nimasherpa8983منذ 3 سنوات १००% सहि भन्नुभो मन्दिरा मिस जै मङ्गोल 4
  • @
    @madanrai9534منذ 3 سنوات बदाई बहिनिलाई यो कुराराखिदिनु भयो धनेबाद राम्रो बिचार 2
  • @
    @purankoyu8150منذ 3 سنوات फुल को अँखा मा फुलै सन्सार अति सुन्दर बिस्लेसन
  • @
    @shamiprai4340منذ 3 سنوات राम्री मान्छेको सारै मीठो अनि सहि कुरा️️। 18
  • @
    @namelycoo205منذ 3 سنوات जो चै बहिर बाट सिम्पल देखिन्छ नि.. हो तेस्तो मान्छे चै भित्र भित्रै बिग्रेर कुई सकेको हुन्छ
    तेइ भएर त छेत्रीको छोरि संस्कारी भएरै होला भित्र भित्रै संस्कारी मै बसेको देखि हाल्यो नि .
    15
  • @
    @triptidhital6118منذ 3 سنوات Excellent speech sis ko . V. thanks sis 1
  • @
    @purnimalama7622منذ 3 سنوات Absolutely right thoughts elder sister 1
  • @
    @copycat1061منذ 3 سنوات एक दम सहि 100% भन्नू भो हजुरले सलुट छ हजुरलाई
    र बिना प्रमाण बोल्नु हुन्न
    संसारमा मन तन्न मिले पछि न जात न भात न उमेर के पनि हेरिन्दैन मात्र मन मिल्नु पर्छ
    31
  • @
    @nimasherpa8983منذ 3 سنوات खबर नेपाल् टिभी को अहिलेसम्मकै धेरै views वा मन्दिरा मिस बोलिमा दम छ। 12
  • @
    @parakashrai4829منذ 3 سنوات Good hajurko vanai akdam ramro ho 100 umer pugnu paryo sahamati vayasi sakiyo affno2life ho affno khusi 3
  • @
    @kamalmani1453منذ 3 سنوات सुन्दरि को भाषा सैलि तरिका सत्यमा आधारित छ❤️❤️ 1
  • @
    @sabinral1605منذ 3 سنوات Sahi kura garnuvo mandira didi le jay mongol jay mulbasi 30
  • @
    @bijaylimbu9342منذ 3 سنوات अरु भन्नु केहि छैन । सत्यतथ्य बाहिर आउनु पर्छ । जो दोषी छन त्यसलाई नेपालको प्रचलीत कानुन अनुसार सजाय हुनु पर्छ । चाहे त्यो शेरधन होस चाहे त्यो बालिका नै होस । 7
  • @
    @prayasyakha10منذ 3 سنوات You're absolutely right Mandira g.. 4
  • @
    @ramswarup8999منذ 3 سنوات झारपात दुनियाँ लाई मिडियामा लिएर अब त मिडिया सुन्न हेर्न पनि मन लाग्दैन ,,, यसले बाेले जस्तो हुदैन छैन कानुनी कारबाही
  • @
    @thulokanchhalama8470منذ 3 سنوات Nana mandira you are great for us keep go ahead I'm with you today all nepali mongol sisters brother need to come poltice for development Nepal and sarkar staff keep go ahead I'm with you
  • @
    @RatnaThapaMagarمنذ 3 سنوات Different prospect, liked her opinion! 1
  • @
    @buddhaborninnepal2547منذ 3 سنوات यो बलिका खाड्का कि सट्का भन्ने पगल नि लाई सर्मिला वाइबा संग भेटाइदिनु पर्यो एक दुइ दिओस। 18
  • @
    @RS.431منذ 3 سنوات Sahi kura garnu vyo sis hjur le % rigth ❤️❤️ 13
  • @
    @ramkumarthamsuhang8187منذ 3 سنوات यो बहिनिको कुर अनि सोच सरै चित बुझ्यो धेरै राम्रो बिचार 1
  • @
    @sudiptamang9419منذ 3 سنوات ठुलाे सानाे उमेरकाे बिवाह हिन्दु समाजमापनि भईराछ त पत्रकार जि !
  • @
    @balkrishnaghartimagar6916منذ 3 سنوات ati ramro soch rahecha mam hajurko hirdaya dekhi deharai salam cha
  • @
    @sirjanarai419منذ 3 سنوات एकदमै सहि कुरा गर्नु भयोे दिदि हजुरले।यो पत्रकारले के उमेर उमेर को बक बक गरि रहेको हो।कुरैे नबुझ्ने खालको मान्छे हो कि के हो।बालिके सङग बिहे गरेर बसे हुने खालकै मान्छे रहेछ नि।बालक बालिका भएर
  • @
    @indirathapaliya9694منذ 3 سنوات you are 100% right sister.sabai lai aafno jat ijjat thulo hunxa .bahun xetri magar limbu rai tamang sab ko ijjat hunxa.yo balika le vandaima sab sahi ho vani mannu pardain 1
  • @
    @chandragurung8309منذ 3 سنوات Sarai ramro kura rakhnu vayo sister agami dinharuma yestai ramro kuraharu liyera agadi badna hola mero suvakamana 2
  • @
    @salturover2970منذ 3 سنوات हाम्रो पूर्बमाचै कुँमाई बाहूनको छोरीहरू र छेत्रीनीहरू चैँ भट्टी पसलमा र मंगोल छोरीहरू चै अँलैची र चियाँ खेतीमा ब्यस्त देखिन्छl✊⏰⏰⏰⏰ 1
  • @
    @rajchamlingrai1389منذ 3 سنوات Hjrko kura chai Sahi ho hae good things
  • @
    @manbahadur6243منذ 3 سنوات Dherai ramro kura garnu vayo sister 3 corod janta ko sapote sister lai
  • @
    @pisonsunami2564منذ 3 سنوات मन्दिरा नानि जस्तै युवा देसमा जन्मिनु पर्छ सकरात्मक् साेच भएको ।
  • @
    @mausham9rai96منذ 3 سنوات 100% Right ho hjr ko kura bina praman kura garna uchit xain
  • @
    @pratimanlimbu4175منذ 3 سنوات यदि सेरधन राइ गरिब बौउ का छोरा भए । यो कुरा औउने थिएन । तर आज केहिमिल्छ की भनेर झिनोआश । 1
  • @
    @sayang311منذ 3 سنوات Very good though Mandira Moktan baini, Uhaharu ko maan mileyo kina ल्याङ ल्याङ हौ यो घतिया समाज लाई, आयो बालिके भन्ने लाई चै पाटन हस्पिटल मा admit गरिदिनु हुन आग्रह हाम्रो हजुर 2
  • @
    @kishorerai5857منذ 3 سنوات Thank yuo madira mutant jiu le sahi kura garnu mongol Ra arean bi ch riti riwaz sankirti mildai Na balika khadka le kunai halatma nya paudaina 10
  • @
    @tikaramsenchury7053منذ 3 سنوات बालिका जि सङ्ग बिबाह नै गरेको भए प्रमाण हुनुपर्छ ।तर शारीरिक शोषण गरेको त कसरी प्रमाण राख्ने त???
  • @
    @anitarai5507منذ 3 سنوات केटा र केटीको मन मिल्छ बिहे हुन्छ पत्रकार ज्यु किन यसैलाई बिषय बनाएर दुनियाको टाउको दुखाई हौ । 15
  • @
    @sarmiladewan4022منذ 3 سنوات सहि हो ।। मन मिले बिहे गर्न पाइन्छ नि ।।
  • @
    @ashrai8730منذ 3 سنوات hajur bhine tapai lay ride point kura garnu veyo thinkyou so much sister 19
  • @
    @sabeenasibirigo8937منذ 3 سنوات Yo पत्रकार चै बालिका को अहिलेको पोइ हो के हो घोची घोची question सोद्छ त।। 43
  • @
    @ghinugrg1337منذ 3 سنوات Sahi Bhanu bho Didi ले त्यस्तो झरे आइमाई ले त्यस्तो भन्दा एउटा रौ नी निकलिन्दैन I always support शेरधन सर 2
  • @
    @himalpakhreen829منذ 3 سنوات मन मिले पछि जात भात उमेर केहिले पनि छेक्दैन(खाने मुखलाई जुँगा छेक्दैन)यो पत्रुकार महोदय कस्तो प्रस्न गर्नुहुन्छ हजुरको समजमा पनि यस्तो छ त्यस्तो नभानुस प्रमाण गाउँ घर मा यत्र तत्र पाउम सकिन्छ।।❤️️
  • @
    @hbbuilders6888منذ 3 سنوات आखिर थर भए पनि मेरै नै।।
    बालिकाओं
    आखिर बालिकाको पनि गल्ति देख्छु म धेरै नै।।
    1
  • @
    @nirmalrai6998منذ 3 سنوات % right Kura garnu vayo madam salute cha .yo halluro patrakar sanga k bath marayra samai falnu hunxa madam.
  • @
    @kamala5124منذ 3 سنوات बौनि ले भनेको कुरालाई म पनि सलुट गरछु किनभने बिना परमान बेलेर मात्रै हुनेछ
  • @
    @rohingaiming1187منذ 3 سنوات आज भोलि काे मान्छे हरुलाई पेसा काे लागि गर्छ 2
  • @
    @ramchandrarai3858منذ 3 سنوات जुन यस्तो देश छ केही समस्य दु:ख कष्ट पर्यो भने नेपाल र इन्डियाको हिन्दुत्मक जनता हरु ले भगवान पुकार्छन । तर अरु देशमा त भगवान पुकार्ने भनेको त चिक्दा खेरी मात्र रहेछ। बिदेशी हरुले चिक्दा अनिवार्य भगवान पुकार्छन Oh my God भन्दै। ....وسعت
  • @
    @billteddy6512منذ 3 سنوات बालिका पिडित हून भने किन बिसाई बिसाई दागा धरेको निरन्तर्ता हूनू पर्थियो मेरो बिचारमा।
  • @
    @bhimrai8981منذ 3 سنوات सहि भनु भो उसैलाइ नराम्रो हुन्छ जे पायो तै बोलेर
  • @
    @jayamagar9579منذ 3 سنوات राम्रो बिचार राखिदिनु भयो thank you so much️️️ 1
  • @
    @radhikadahal2474منذ 3 سنوات Ramro Kura garnu bho soft boli akdm ramro Lago .
  • @
    @denylim8035منذ 3 سنوات We always with jangmu madam balika is fake ..
    you are right mandira mym.
  • @
    @gangarai9283منذ 3 سنوات बालिकाले अगाडिने सोचनु परथियो बालिकाले
  • @
    @chandralama4771منذ 3 سنوات पैसा भय केटी जाबो जस्तो पनि पाउने रहेछ मत पैसा जम्म गर्दैछु है
  • @
    @raisundarkumar248منذ 3 سنوات mardira ji ko sammyam vaera bolne saili ati ramro laggyo️
  • @
    @manakamanayoutubeprali7283منذ 3 سنوات जस्ले जे भने पनि बालिका दिदी लाई युज गरेर अर्को कुनै सङ बिहे गर्नु खेल्वाद गरेकै हो शेर्धन राइले बालिका दिदी को जिन्दगी बर्बाद परेकै हो कुनै पनि नारी लाई समाज्को अगादी अप्नाउन सक्दैन भने बन्द कोढ़ा भित्र छुने आत किन गर्यो????? ....وسعت
  • @
    @bindumoktan5488منذ 3 سنوات Rajesh hamal le budo bhayeni bihe garna huni sher dhanle namilne 4
  • @
    @binachhetri9344منذ 3 سنوات Dhan ra roop hernele sacho prem gardeina, dilko dekho chehera na dekho chehero ne lakho ko loota hei
  • @
    @kreetimanrai8606منذ 3 سنوات Sahi Kura garnuvo praman Bina kehi hunewala xain