المدة الزمنية 11:2

तिम्रै साथिले प्रस्ताव राखिन I Dinesh Pun I मुक्तक I रारा साहित्य प्रतिष्ठान I Sahayatra TV

بواسطة Sahayatra TV
58 597 مشاهدة
0
1.8 K
تم نشره في 2021/03/17

तिम्रै साथिले प्रस्ताव राखिन I Dinesh Pun I मुक्तक I रारा साहित्य प्रतिष्ठान I Sahayatra TV रारा साहित्य प्रतिष्ठान द्धारा आयोजित संयुक्त रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम २०७७, भव्य रुपमा सम्पन्न भयो । बरिष्ठ गजलकार ज्ञानुवाल्कर पौडेलको प्रमुख आतिथ्यतामा साँस्कृतिक संस्थानको मिनिहलमा सम्पन्न उक्त कार्यक्रममा आठजना सर्जकले आफ्नो दमदार सिर्जना वाचन गर्नु भएको थियो र साथमा दुईजना कलाकारले कर्णाली सेरोफेरोका लोक भाकाहरु गाउँनु भएको थियो । दर्शक/स्राेताले हल खचाखच भरिएको उक्त कार्यक्रमको सभापतित्व रारा साहित्य प्रतिष्ठानको अध्यक्ष दलु बुढा निश्चलले गर्नु भएको थियो भने कार्यकमको संचालन प्रकाश बम परिश्रमीले गर्नु भएको थियो । प्रस्तुत छ उक्त कार्यक्रममा मुक्तककार दिनेश पुनले वाचन गर्नु भएको मुक्तककाे भिडियो तपाईहरुको लागि .....! #DineshPun #Muktak #SahayatraTV Sahayatra TV is an Online Television (YouTube Channel) Run by Sahayatra Media & Production Pvt. Ltd. We are the source of Nepali Literature, News, Entertainment, Information & Education Videos. Dalbir Singh Baraili 'Ghayal' is the founder and owner of this channel, All video Uploaded on this Channel is Property of Sahayatra Media & Production Pvt. Ltd, Unauthorized Downloading & Re-uploading to any others Channel or Social media is Strictly Prohibited & will attract Necessary Copyright Law. Contact: ghayaltv@gmail.com Faebook Page: https://www.facebook.com/ghayaltv/ सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. द्धारा संचालित सहयात्रा टिभि एउटा अनलाइन टिभि (युट्यूब च्यानल) हाे । हामी नेपाली साहित्य, समाचार, मनोरञ्जन, जानकारी र शिक्षा सम्बन्धि बिबिध भिडियो खुराकहरु यहाँहरु समक्ष लिएर आउने छाैं ! यस च्यानलकाे संस्थापक/संचालक दलबीर सिंह बराइली 'घायल' हुनुहुन्छ । यस च्यानलमा अपलाेड गरिएका सम्पुर्ण भिडियाेहरू सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. काे सम्पत्ति हाे । भिडियाेहरू डाउनलाेड गरेर अन्य च्यानल वा कुनै पनि सामाजिक संजालमा पुन: अपलाेड गर्नु सख्त मनाही छ । यदि कसैले गरेमा प्रचलित कपिराइट कानुन अनुसार सजाय हुन सक्नेछ । सम्पर्क: ghayaltv@gmail.com फेसबुक पेज: https://www.facebook.com/ghayaltv/

الفئة

عرض المزيد

تعليقات - 147
  • @
    @dineshpun959منذ 3 سنوات नमस्कार सम्पुर्णमा !
    कस्तो लाग्यो कमेन्ट गरेर भन्न नभुल्नु होला
    27
  • @
    @bistalalit6431منذ 2 سنوات दादा पर्गतिको शुभकामना छ मेरो हजुरलाई 1
  • @
    @buddhabomjan5454منذ 3 سنوات Aaha kati mitho rachana daihjrko sumadhur sor vyoeko dai 2
  • @
    @bishalkhadka7301منذ 3 سنوات Aakalpaniya sanda samrachna garera man jitnu vayo 2
  • @
    @writerbikalpaمنذ 2 سنوات वाह कति मीठो रचना
    म पनि यस्तै गजल मुक्तक कविता जस्ताको रचनको साथमा शिक्षा सम्बन्धी लेखेर युटुबमा राख्ने गरेको छु तर कसैले हेर्दैनन्
    1
  • @
    @dilipchhetriofficial7352منذ 3 سنوات Namaste ma pani jodiyako xu la hajur ramro xa video .ma na ya sathi ho hai 1
  • @
    @mkblogsقبل 10 أشهر तिमी बाहेक अरुमा त्यो राज भेट्दैभेटिन्
    जे कुरा गर्ने पनि नमान्ने लाज भेट्दैभेटिन्
    म जस्तो पाउदैनौ भनेकी थिएउ। छोड्ने बोलामा
    हो रहेछ तिमी जस्तो धोकेबाज भेट्दैभेटिन्।
  • @
    @AMMlivemuktak111منذ 3 سنوات
    निर्णायकज्यूको राष्ट्रिय मुक्तक प्रतियोगिताको निर्णय साथ मुक्तक एकचोटि अवस्य हेर्नुहोला ।
    2