المدة الزمنية 5:7

Civil Mall Traders handed over the keys to Civil Mall Authority | सिभिल मलका व्यवसायीले बुझाए चाबी

بواسطة Nepal Ghatana
626 مشاهدة
0
9
تم نشره في 2020/07/10

Business persons at civil mall hands over the keys of their business to civil mall authority stating they cannot pay the rent based on the terms mentioned by the authority. असार १ देखी पसल खोलेपनि बोहोनी समेत गर्न नसकेको भन्दै आम्दानी नै नभएको र भोलिको दिनमा पनि व्यापारको वातावरण नभएर भाडा तिर्न नसक्ने हुँदा चाबी बुझाइएको संघले जनाएको छ। सिभिल मलका व्यापारीहरु भन्छन्, ‘आत्महत्या गर्न प्रोत्साहन नगरियोस्,भाडा तिर्न सकिँदैन ' | मल सञ्चालकले व्यापारीहरुलाई पत्राचार गरी चाँडै भाडा भुक्तानी गर्न दवाब दिएको थियो ।सञ्चालकले असार २५ गते भाडा नतिरे बिलम्ब शुल्क लाग्ने चेतावनी दिएको संघले जानकारी दिएको छ। https://www.nepalghatana.com/

الفئة

عرض المزيد

تعليقات - 1