المدة الزمنية 46:33

Kantipur Samachar | कान्तिपुर समाचार, ०५ असोज २०७७

بواسطة Kantipur TV HD
53 000 مشاهدة
0
837
تم نشره في 2020/09/21

Kantipur Samachar | कान्तिपुर समाचार, ०५ असोज २०७७ आजको मुख्य समाचार - * आज ११ सय ५४ जनामा देखियो भाइरसको संक्रमण / एकै दिन १६ जनाको मृत्यु / एक हजारभन्दा बढी संक्रमणमुक्त / निको हुने दर ७२ प्रतिशत । * महाधिवेशनलाई लिएर कांग्रेसमा नयाँ बखेडा / संस्थापन पक्ष सार्ने रणनीतिमा लागेपछि वरिष्ठ नेता पौडेलद्वारा विशेष महाधिवेशनको माग । * विदेशमा बेखर्ची भएका श्रमिकको उद्धार गर्न सरकार असफल / दुई महिनामा जम्मा २० जनाको मात्र कोषको रकमबाट उद्धार । * कीर्तिमानी आरोही आङरिता शेर्पा रहेनन् / शेर्पाले गरेका थिए बिनाअक्सिजन १० पटक सगरमाथाको सफल आरोहण । * छ महिनादेखि थलिएको खेल क्षेत्र उकास्न खेलकुद मन्त्रालय उदासीन / क्लब र खेलाडी आर्थिक संकटमा पर्दा सामान्य छलफलसमेत गरेन । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 32